INSEC Online

📅 २०८३ श्रावण ५

खोटाङ

बलात्कार घटनाका आरोपितहरुविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १५ र १६ वर्षीय बालकविरूद्ध ०८२ साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय ज्येष्ठ नागरिक राजकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय भतिज न्यूसन राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार २४ गते दिक्तेलमा सम्पन्न गरिएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाका २३ वर्षीय धनिराम कटुवाललाई जेठ २८ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२

३६ वर्षको उमेरमा बाबुको नागरिकता, १८ र १३ वर्षीय छोराको जन्मदर्ताको प्रक्रिया सुरु

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त

रावाबेँसी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख १७ गते पूर्ण खोप

जिल्ला अस्पतालमा नि:शुल्क वितरण हुने औषधी १२ प्रकारका मात्र

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका जिल्ला अस्पतालमा ९८ प्रकारका औषधी वितरण गर्ने भनेपनि जिल्ला अस्पताल, खोटाङमा १२ प्रकारका औषधी मात्र वितरण हुने गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ का ४० वर्षीय गणेश राईलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकलाई

घरायसी विवादमा आमालाई पेट्राल छर्किएर आगो लगाउने घटनाका आरोपित फरार

घरायसी विवादका क्रममा कोपिलासगढी गाउँपालिका-७ सुङदेलकी ७८ वर्षीया ज्येष्ठ नागरिक गौमाया राईलाई माघ २७ गते पेट्रोल छर्किएर आगो लगाउने घटनाका आरोपित ३८ वर्षीय नीरकुमार राई

आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर बेइज्जत गरेको भन्दै आत्महत्या

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियारले बलात्कार मुद्दाको आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसेको भन्दै आत्महत्या गरेका

यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय मामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १६ गते उजुरी दिएको छ । आरोपितले भाञ्जीलाई ०८१ असोज

अपाङ्गता भएका व्यक्तिलाई एकसाथ नागरिकता र अपाङ्गता परिचयपत्र

शारिरीक अपाङ्गता भएका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेकाहरूलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ ।

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता हुनु भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले केपिलासगढी गाउँपालिका-७ का ३९ वर्षीय एककुमार राईविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

बालविवाह घटनाका आरोपित गिरफ्तार 

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ। १३ वर्षीया बालिकासँग ०८१ पुस ८ गते बालविवाह गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय मनराज तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८१

पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै इन्सेक खोटाङद्वारा ज्ञापन

पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ६ गते जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका-४ का २८ वर्षीय घनश्याम दाहाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर २ गते उजुरी दर्ता

अन्य

भिडियो