INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

दाइजो माग्दै विवाह रद्द गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै गिरफ्तार

दाइजोमा ५० लाख रुपियाँ माग्दै विवाह रद्द गर्न खोज्ने सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय बेहुला अनुराग रौनियारलाई

सर्वोच्च अदालतद्वारा नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध दिएको अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकविरूद्ध यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णय कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ

साइबर क्राइमका मुद्दा जिल्ला अदालतबाटै चलाउने मन्त्रिपरिषदको निर्णय

सरकारले साइबर क्राइमका मुद्दामा जिल्ला अदालतहरूलाई सुरुवाती कारबाही गर्ने र मुद्दाको किनारा लगाउने अधिकार दिने निर्णय गरेको छ । सिंहदरबारमा ०८० असार ५ गते बसेको

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा ०८० असार ६ गते रिट दर्ता

उपप्राध्यापकमाथि आक्रमण गरेको घटनाका आरोपितहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको घटनाका आरोपितहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौँ अगाडि असार ५ गते प्रदर्शन गरिएको छ । बृहत

नागरिकता माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका ११ जना गिरफ्तार

नागरिकताको माग गर्दै सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गर्ने नागरिकता विहीन सङ्घर्ष समितिसँग आबद्ध ११ जना आन्दोलनकर्मीलाई प्रहरीले ०८० असार ५ गते गिरफ्तार गरेको छ

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउने अनशनमा

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने त्रिवि उपकुलपति कार्यालय परिसरमा आमरण अनशसन बस्नुभएको छ । आफूमाथि

मुद्दा फिर्ता लिने निर्णयविरूद्ध धर्ना दिनुभएका उपप्राध्यापक चलाउने गिरफ्तार

आफूमाथि आक्रमण गर्नेहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णयविरूद्ध धर्ना दिन जिल्ला अदालत जानुभएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले ०८० असार ४ गते

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको छ

यूपिआरको प्रक्रियाका बारेमा सांसदसँग अन्तरक्रिया  

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रमा नेपाललाई प्राप्त सिफारिश र यूपिआरको प्रक्रियाका बारेमा इन्सेकले असार १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसँग छलफल गरेको

संसद भवन अगाडि प्रदर्शन गर्ने १६ जना अधिकारकर्मी गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूसहित मुख्य दोषीहरूलाई कारबाही गर्नु पर्ने र अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन रोक्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार परेकाहरूको पक्षमा बहस गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका १३ जना कार्यकर्ताहरूलाई जिल्ला अदालत अगाडिबाट

माइतिघर मन्डलामा कामतद्वारा आत्मदाह प्रयास

नागरिकता पीडित सङ्घर्ष समितिसँग आवद्ध मोरङको कटहरी गाउँपालिका-४ का २५ वर्षीय निरजकुमार कामतले ०८० जेठ ३० गते माइतिघर मन्डलामा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको छ

सर्वोच्च अदालतद्वारा युद्ध अपराधसम्बन्धी मुद्दामा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरूद्ध कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले युद्ध अपराधसम्बन्धी परेको मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरूद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ । सर्वोच्च

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका-१४ का ४२ वर्षीय राम कुमार सुनारलाई प्रहरीले ०८० जेठ २८ गते गिरफ्तार गरेको छ

प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकद्वारा सार्वजनिक आह्वान

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ । 

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सुनसरीको दुहवी नगरपालिका-१० का ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले ०८० जेठ २७ गते गिरफ्तार गरेको छ ।

नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र

प्रधानमन्त्री दाहालविरूद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरूद्ध परेको बालसैनिकको प्रयोगसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालत

अन्य

भिडियो