INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९ निवासी नेपाल सरकारको मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक ५२ वर्षीय हरिकुमार पोखरेललाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-१५, स्वयम्भुस्थित मन्जुश्री संस्थाद्वारा सञ्चालन गरिएको होस्टलका सञ्चालक २५ वर्षीय सोनम घ्यामचे घलेलाई प्रहरीले ०८० साउन ११ गते गिरफ्तार

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा टुङ्गो लगाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा छिटो टुङ्गो लगाउन काठमाडौँ जिल्ला अदालतको नाममा आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र हरि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-२, पाँचधारा घर भई नागार्जुन नगरपालिका-६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई

विद्यावारिधि उपाधि हासिल पदाधिकारीहरू इन्सेकद्वारा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्कृत र लिथुवानिएनबिचको ऐतिहासिक सम्बन्धमा विद्यावारिधि गर्नुभएका इन्सेकका महासचिव रघुनाथ अधिकारीलाई सम्मान गरेको छ । इन्सेकको केन्द्रीय कार्यालय काठमाडौँमा असार

द्वन्द्वकालमा बालसेना प्रयोग नगरेको प्रधानमन्त्रीको लिखित जबाफ

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई १० वर्षे सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग नगरिएको जबाफ पेश गर्नुभएको छ ।

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीय पुरुष लगायत अन्य पीडितलाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौँ-८, गुह्रेश्वरी पञ्चकन्या मार्ग बस्ने ३४ वर्षीय कमल

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिका-४ का २७ वर्षीय चन्दन राजवंशीलाई ०८० साउन ३ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको छ

विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यावधि प्रतिवेदन अनुमोदन कार्यक्रम सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) र डिसिए एक्ट एलायन्सको सहयोगमा ०८० साउन ३ गते काठमाडौँमा आयोजित विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यावधि प्रतिवेदन अनुमोदन कार्यक्रम सम्पन्न भएको

प्रहरी कार्यालयमा प्रहरीलाई नै यातनाः इन्सेक

जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरीले नै यातना दिएको इन्सेकले जनाएको छ । इन्सेकले साउन २ गते सार्वजनिक गरेको स्थलगत अध्ययन

समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउने ६९ ओटा राजनीतिक दलहरूलाई निर्वाचन आयोगको जरिबाना

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/०७९ र त्यसअघिको समेत लेखा परीक्षण प्रतिवेदन नबुझाउने ६९ ओटा राजनीतिक दलहरूलाई जरिबाना गरेको छ । आयोगको ०८० साउन १ गते

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा बैठकबाट मिटरब्याजलाई अवैध लेनदेन मान्नेसम्बन्धी विधेयक सर्वसम्मतिबाट पारित भएको छ । प्रतिनिधिसभाको ०८० असार ३१ गते बसेको बैठकले अनुचित लेनदन (मिटरब्याज) मा कारबाही गर्ने

सशस्त्र प्रहरी अधिकृतका लागि आयोजित मानव अधिकार प्रशिक्षक प्रशिक्षण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको संयुक्त आयोजनामा सञ्चालित मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम असार २९ गते काठमाडौँमा सम्पन्न

काठमाडौँ जिल्ला अदालतद्वारा समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको ०८० असार २८ गतेको इजलासले समलिङ्गी विवाह गर्ने कानुनी व्यवस्था नरहेको भन्दै माया गुरुङ र सुरेन्द्र पाण्डेको दर्ताद्वारा विवाह

न्याय माग्दै आरतीका आफन्त २५ दिनदेखि माइतिघरमा रिले अनशनमा

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै धनुषाको नगराइन-८, खिरखिरियाका ४७ वर्षीय विनोदप्रसाद साह उहाँकी पत्नी

सशस्त्र प्रहरीका लागि मानव अधिकार प्रशिक्षक प्रशिक्षण सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको संयुक्त आयोजनामा सञ्चालित मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम असार २४ गते काठमाडौँमा सुरु

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित श्री कृष्ण माध्यमिक विद्यालयको ८ कक्षामा अध्यनरत १३ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक ४० वर्षीय एकराज पण्डितलाई प्रहरीले ०८०

सरकारसँग उपचार खर्च र राहतको माग गर्दै जोशी २० दिनदेखि अनशनमा

कैलालीको पथरैयामा प्रहरीले ०७३ फागुन ३ गते प्रहार गरेको गोली लागि घाइते हुनुभएका २६ वर्षीय विरेन्द्र जोशी सरकारसँग उपचार खर्च र राहतको माग गर्दै २०

सर्वोच्च अदालतद्वारा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अस्थायी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । ब्लु डायमण्ड सोसाइटीको अध्यक्ष पिंकी गुरुङसहित सात

अन्य

भिडियो