INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

बङ्गलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा सात जना आरोपित गिरफ्तार

बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न सात जना आरोपितलाई नेपाल प्रहरीको काठमाडौँ

पब्लिक युथ क्याम्पसमा नेवि सङ्घ र अनेरास्ववियुबीच झडप हुँदा दुई जना घाइते

काठमाडौँ महानगरपालिका-१७, क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी सङ्घ र नेकपा एमाले समर्थिक अनेरास्ववियुबीच ०८० साउन २५ गते झडप हुँदा दुई जना

महानगरपालिकाका नगर प्रहरीद्वारा जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको आरोप

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले आफूहरूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिका-७ र बुढानिलकण्ठ नगरपालिका-१० को सिमानामा रहेको सात तले

सङ्खुवासभा घटनाको अध्ययन गर्न इन्सेक टोली सङ्खुवासभा जाँदै

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६ गते सङ्खुवासभा प्रस्थान गर्दैछ ।

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका-२ का ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले ०८० साउन २३ गते बाँकेबाट गिरफ्तार गरेको छ

टेकु र सङ्खुवासभा घटनाबारे गृहमन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ बाहिर धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ का १९ वर्षीय समिर तमाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङलाई प्रहरीले ०८०

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । गौर घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ०८० साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा

साधन स्रोतको सीमिततामा आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छः मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुत राष्ट्रिय मानव अधिकार आयोगकरगते साउन  भूमिका खेलेको छः ले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको

मानव अधिकारसम्बन्धी तालीमका लागि सिटिइभिटी र इन्सेकबिच समझदारी

मानव अधिकार शिक्षासम्बन्धी तालीम सञ्चालनका लागि इन्सेक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बिच साउन १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ । व्यवसायिक शिक्षा

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग (फोटो फिचर)

द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्नका लागि संसद्‌मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै साउन १९ गते प्रदर्शन गरेका छन् । काठमाडौँ

सुन तस्करीबारे समाचार लेख्दा पत्रकार मगरलाई ज्यान मार्ने धम्की

पत्रकार उजिर मगरलाई सुन तस्करीमा गिरफ्तारीमा परेका दावा छिरिङ र उहाँकी पत्नी अमला रोक्काको बारेमा समाचार लेखेको भन्दै दावा र अमलाका आफन्तले ज्यान मार्ने धम्की

‘मणिपुरको साम्प्रदायिक हिंसाप्रति नागरिक अगुवाको चासो र चिन्ता’

भारतको मणिपुरमा जारी साम्प्रदायिक हिंसाप्रति विभिन्न क्षेत्रमा सक्रिय रहेका नेपाली नागरिक अगुवाले चासो र चिन्ता व्यक्त गरेका छन् । विभिन्न क्षेत्रमा सक्रिय रहेका नागरिक अगुवाले

गिरफ्तार गरिएका कार्यकर्तालाई प्रहरीले यातना दिएको आरोप

नेपाल तामाङ घेदुङ्ग सङ्घ तथा नेपाल मगर सङ्घले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिन गएका आफ्ना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी

‘बोक्सी’ आरोपमा कुटपिट घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ बहुवरी टोलमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक नेतृत्वमा स्थलगत अध्ययन गरेको टोलीले साउन

प्रहरी परिसर अगाडि विरोध प्रदर्शनका क्रममा अश्रुग्यास प्रहार, पाँच जना गिरफ्तार (फोटो फिचर)

मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर

पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षणः इन्सेक

मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।  आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती

केएमसी कलेजमा विद्यार्थीमाथि कुटपिट

काठमाडौँको बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) मा पढ्ने सिराहाका १७ वर्षीय अविनाश यादवमाथि सोही कलेजमा १२ कक्षामा पढ्ने १७ वर्षीय प्रमिश थापा, १९ वर्षीय युनिक

सर्वोच्च अदालतद्वारा बालकलाई गलत खोप लगाउने कान्ति बाल अस्पताललाई ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश

सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश दिएको छ । अदालतका

इन्सेकद्वारा वार्षिक कार्यक्रम समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना तयार

इन्सेक केन्द्रीय कार्यालयले धुलिखेलमा केन्द्रीय वार्षिक समीक्षा तथा कार्ययोजना तयार गर्न आयोजना गरेको दुई दिने कार्यक्रम साउन १२ गते समापन भएको छ । कार्यक्रममा सातै

अन्य

भिडियो