INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

एसिड प्रहारका कारण घाइते भएकी सम्झनाको उपचारका क्रममा मृत्यु

कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ । भदौ २६ गते राति सुतिरहेको अवस्थामा एसिड

नन्दप्रसादको चौथो स्मृति दिवसमा अभियन्ताद्वारा न्यायको माग

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया

मौलिक हक कार्यान्वयन गर्न १६ ओटा कानुन लागू

सङ्घीय संसदको भदौ ३१ गतेको बैठकबाट पारित भएका मौलिक हकसम्बन्धी १६ ओटा कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २ गते प्रमाणीकरण गरेकी छन् । संविधानको धारा

नागरिक सङ्गठन र सुशासनका सवालमा अन्तरक्रिया 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ‘नागरिक सङ्गठन र सुशासनका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम असोज २ गते काठमाडौँमा सम्पन्न गरिएको छ ।   कार्यक्रममा

राज्यको क्षमता अनुसारका कानुन बनाउनुपर्नेमा जोड

मौलिक हकको कार्यान्वयनका नाममा राज्यको क्षमताभन्दा माथिका कुरा गरे सो कुरा लागु नहुनेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

काठमाडौँको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्तले कीर्तिपुर नगरपालिका-७ हनुमानघाटका २५ वर्षीय हेम खत्रीलाई २४ गते गिरफ्तार गरेको छ ।

विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान

सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान गरेको छ । काठमाडौँमा भदौ २५ गते आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीका

जनताको स्वास्थ्य अधिकारको रक्षा गरः इन्सेक

आफ्ना माग पूरा गराउने नाममा अत्यावश्यक सेवा बन्द गर्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुन, स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध

प्रहरी हिरासतमा मृत्यु घटनाप्रति आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले बाँके जिल्लाका ३० वर्षीय राममनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भदौ १७ गते

इन्सेकको २२ औँ साधारण सभा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २२ औँ साधारणसभा भदौ १४ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका महासचिव रमेशचन्द्र पौडेलले पेश गरेका प्रगति प्रतिवेदन

विश्व बेपत्ता विरुद्धको दिवस-‘आयोगले काम गर्न सकेन !’

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिएको छ । विसं २०६३

जनप्रतिनिधि र नागरिक समाजबिच निरन्तर सम्वाद गर्नुपर्नेमा जोड

स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच निरन्तर सम्वाद गर्नुपर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश

सत्य तथ्य सार्वजनिक गरः इन्सेक

निर्मला पन्त हत्या प्रकरणको सत्यतथ्य अवस्था सार्वजनिक गरी पीडित पक्षलाई यथाशीघ्र न्याय दिन इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा भदौ ११ गते

नागरिकको बैयक्तिक स्वतन्त्रता कुण्ठित नगर्न निगरानी समितिको अपिल

भदौ ८ गते थाईल्याण्डको बैङ्ककमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्रिभुवन विमानस्थलमा पुगेका तत्कालीन माओवादीका लडाकु लेनिन विष्टलाई नेपाल सरकार गृहमन्त्रालयको अध्यागमन कार्यालयले ‘नेपाल

थाइलैण्ड हिँडेका माओवादीका पूर्व बालसेना विमानस्थलबाटै रोकिए

बैङ्ककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका काभ्रे स्थायी घर भएका पूर्वमाओवादी बाल लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेर फर्काएको छ । भदौ ८ गते शुक्रबार

उच्चस्तरीय वार्ता टोली गठन

मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको राससले जनाएको छ

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

कञ्चानपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । भदौ ७

विश्वकर्मालाई थुनामुक्त गर्न आदेश, प्रहरीद्वारा पुनः गिरफ्तार

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । दालतले थुनामुक्त गरेलगत्तै प्रहरीले उनलाई

स्थानीय तह र जनप्रतिनिधिबिच अन्तरसम्वाद सम्पन्न

स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच नियमित अन्तरसम्वाद गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश

जनप्रतिनिधि र नागरिक समाज एक अर्काका पर्यायः सरोकारवाला

जनप्रतिनिधि र नागरिक समाज एक अर्काका पर्याय भएकाले सहकार्य गरेर काम गर्नुको कुनै विकल्प नभएको एक कार्यक्रमका सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

अन्य

भिडियो