INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

विश्वकर्मालाई रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले भदौ १ गते अदाल परिसरबाटै पुनः गिरफ्तार

बन्दको प्रभावः कतै बम, कतै शङ्कास्पद वस्तु

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण साउन २९ गते देशका विभिन्न ठाउँमा बम विष्फोटका घटना भएका छन् । इन्सेक

अधिकारकर्मीहरूद्वारा भक्तपुर घटनाको निष्पक्ष छानविन गर्न माग

साउन २१ गते भक्तपुरका ११ बर्षीया बालक निसान खड्काको अपहरणपछि हत्या गरिएको र अपहरणकारीका नाममा दुईजनालाई गोली प्रहार गरी गरेको हत्या घटनाका सम्बन्धमा निश्पक्ष छानबिन

चारवर्षदेखि सम्पर्कविहीन नुरप्रसाद सानेपाबाट नियन्त्रणमा

गोरखा फुजेलकी गङ्गामाया अधिकारीका जेठा छोरा नुरप्रसादलाई प्रहरीले साउन २० गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ । गङ्गामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको थियो ।

वादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न

प्रदेश नं. २ मा इन्सेकको कार्यालय स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले साउन १५ गतेदेखि प्रदेशस्तरीय कार्यालय जनकपुरधाममा स्थापना गरेको छ । सन् १९८९ मा स्थापना भएको इन्सेक देशका ७७ जिल्लाका

प्रकाश मानव अधिकार पुरस्कार-२०७४, दाइजो विरोधी अभियन्तालाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय गरेको छ । साउन १०

एकद्वार प्रणलीबाट गैससका काम हुनुपर्नेमा सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रममा एकद्वार प्रणलीबाट गैरसरकारी सङ्घसंस्थाका काम हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा साउन १३ गते आयोजित नेपालमा

सरकार र केसीबीच नौबुँदे सहमतिः अनशनको अन्त्य

नेपाल सरकार र २७ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा साउन १० गते राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उनको

मानव अधिकार र सामाजिक न्यायका लागि एकीकृत आवाज आवश्यक

काठमाडौँमा आयोजित एक कार्यक्रममा मानव अधिकार र सामाजिक न्यायका लागि अझैपनि एकीकृत आवाजको आवश्यकता रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । साउन १३ गते आयोजित मानव

अहिले सञ्चालनमा रहेका सीमित सङ्ख्याका मेडिकल कलेजको एकाधिकार नहोस्ः इन्सेक

२७ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीको अनशनमा उठाइएका विषयवस्तुले अहिले सञ्चालनमा रहेका सीमित सङ्ख्याका मेडिकल कलेजको एकाधिकार हुन सक्ने भन्दै इन्सेकले त्यसो हुन नदिन

डक्टर केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

अनशनरत चिकित्सक प्राध्यापक डक्टर गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद सुरू भएको राससले जनाएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का

सार्थक परिणामका लागि वार्ताको विकल्प छैन: इन्सेक

विभिन्न माग राखेर सत्याग्रहमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गरेर सार्थक परिणाम निकाल्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सरकार र सत्याग्रही दुवै पक्षसँग आग्रह

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, ४८ जनाभन्दा बढी घाइते भएको कङ्ग्रेसको भनाई

डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा ५० जना घाइते भएका छन् । राससका अनुसार घाइतेको उपचार

जबाफदेही वार्ताको थालनी गर: इन्सेक

असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षा गर्न तथा विद्यमान समस्या समाधानकाे दीर्घकालीन समाधानका लागि जबाफदेही वार्ताको थालनी गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र

एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकताः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशमा एकीकृत मानव अधिकार आन्दोलनलाई पुनर्जिवित गर्न आवश्यक रहेको जोड दिएका छन् । इन्सेकद्वारा साउन ३

निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनरत प्राध्यापक डक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा जुम्लामा भएको झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवम् प्रहरीलाई निःशुल्क र

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको साउन ३२ गतेको बैठक स्थगन गरिएको छ । बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डक्टर गोविन्द

निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र

डक्टर केसीसँग वार्ता गर्न टोली गठन

अनशनरत डक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । साउन

अन्य

भिडियो