INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित

छोराको हत्यामा संलग्न भएकालाई कारबाही गर्नु पर्ने माग राखी विगत लामो समयदेखि न्यायिक अभियानमा सक्रिय र पछिल्लो पटक ०७५ जेठ १५ गतेदेखि आमरण अनशनमा बसेकी

डक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको थालनी गर: इन्सेक

१३ दिनदेखि अनशनमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रेस विज्ञप्तमार्फत नेपाल सरकार

गङ्गामायाद्वारा अनशन तोड्न अस्वीकार

सरकारी पक्षले अनशन तोड्नका लागि गरेको आग्रहलाई जेठ १५ गतेदेखि अनशनमा रहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित

फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान

फुजेल हत्याकाण्डका मुख्य आरोपित छविलाल पौडेलले सर्वोच्च अदालतमा असार २४ गते आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेका पौडेललाई लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

डक्टर केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न सात बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डक्टर गोविन्द केसीको समर्थनमा असार २३ गते काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र सिरहा जिल्ला प्रतिनिधिहरूले जिल्लास्तरीय पमितिको बैठक सम्पन्न गरिएको जनाएका छन् । पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सेचत

डक्टर केसीको जिवनरक्षाको माग गर्दै संसद बैठक अवरूद्ध

अनसनरत डा.गोविन्द केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२ गते संसद बैठक अवरूद्ध पारेका

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न असार २२ गते अन्तरिम आदेश दिएको छ । साथै यस विषयमा छलफलका लागि अदालतले सरकार

गङ्गामायाको जीवन रक्षा गर्न आयोगको आग्रह

न्याय प्राप्ति जस्तो आधारभूत अधिकार प्राप्तिको लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर एवम् जटील बन्दै आएको अवस्थामा समेत माग सम्बोधनको

माइतीघरबाट १२ जना अधिकारकर्मी गिरफ्तार

जुम्लामा अनसरनत डक्टर गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गङ्गामाया अधिकारीको माग सम्बोधन गर्न तथा निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीसहित १२ जना

सङ्क्रमणकालीन न्यायसम्बन्धी मस्यौदामाथि निगरानी समितिको सरोकार

बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई प्रतिस्थापन गर्न सार्वजनिक भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा जबाफदेही निगरानी समितिले सरोकार व्यक्त गरेको छ

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व जिल्लाका सरोकारवालाको उपस्थितिमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेका

मानव अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि घटनाको अभिलेखनः कार्यकारी निर्देशक गौतम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि राज्यलाई जबाफदेही बनाउन मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेकले अभिलेख

गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि आयोगको आग्रह

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै विभिन्न समयमा न्यायिक आन्दोलनमा लागेकी कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि राष्ट्रिय मानव

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेका छन् । इन्सेक सिन्धुपाल्चोक

अनसनरत गङ्गामायाको स्वास्थ्य गम्भीर, द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा ध्यानाकर्षण

सर्वोच्च अदालतले ०७२ पुस ६ गते सशस्त्र द्वन्द्वकालमा गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित छवलिाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्ला प्रतिनिधिले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ११ गते सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम गरेका छन् । इन्सेक पर्वत जिल्ला

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक धादिङ

वास्तविक पीडितभन्दा नक्कलीले क्षतिपूर्ति पाएको गुनासो

पुनर्निर्माण प्राधिकरण एवम् सरकारकै अव्यवहारिक नीतिका कारण वास्तविक भूकम्प पीडितले क्षतिपूर्ति नपाउने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । कतिपय अव्यवहारिक नीतिका कारण पाउन नहुने

अन्य

भिडियो