INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

कञ्चानपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

भदौ ७ गते गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा तीन वटै सुरक्षा निकायका डिआार्इजी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि रहनेछन् ।

अन्य

भिडियो