INSEC Online

📅 २०८३ असार १५

राहत नपाएकालाई इन्सेकको पहलमा खाद्य सामग्री वितरण

स्थानीय तहले स्थायी वासिन्दालाई मात्रै राहत दिने नीति लिएपछि समस्यामा परेका अस्थायी बसोबास गर्ने मजदुर, घरबारविहीन विपन्न परिवारलाई अनौपचारिक क्षेत्र…

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (चैत २९ गते)

इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २९ गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र…

कोराना भाइरससम्बन्धी प्रदेश २ को अवस्था (चैत २९ गते)

प्रदेश २ मा ३ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये १ सय ३२ जनाको रिपोर्ट आएकोमा सबैको…

कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २९ गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ…

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत २९ गते)

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्नुभएको छ । सो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले…

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत २९ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री…

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २९ गते)

कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तह सक्रिय भएर लागेका छन् । यसै क्रममा मुख्य…

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २९ गते)

गण्डकी प्रदेशको विभिन्न जिल्लामा चैत २९ गतेबाट कोरोना भाइरसको परीक्षण र छोटो अवधिमा भाइरस सङ्क्रमितको पहिचान गर्न र्‍यापिड डायगनोष्टिक टेष्ट…

जिल्लामा अठार जनाको परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको प्रारम्भिक चरणको परीक्षण रिर्पोटमा उदयपुरका थप १८ जनाको स्वास्थ्य रिर्पोट चैत २९ गते नेगेटिभ आएको छ । यससँगै…

वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो

दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् । नगरपालिकाले ज्यालादारी मजदूर…

लक डाउनका निर्णय कार्यान्वयन गर्न कैदीबन्दीद्वारा विभागलाई ध्यानाकर्षण–पत्र

कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न जिल्ला कारागारका कैदीबन्दीले कारागार व्यवस्थापन विभागलाई ध्यानाकर्षण–पत्र लेखेका छन्…

कोरोना भाइसरसम्बन्धी प्रदेश २ को अवस्था (चैत २८ गते)

प्रदेश २ का विभिन्न जिल्लाहरूमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा केही व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ । क्वारेन्टाइनमा बसेका…

कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २८ गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ…

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत २८ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री…

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २८ गते)

गण्डकी प्रदेशमा चैत महिनाभित्र भारत लगायतका विभिन्न देशबाट आएका ४ हजार १ सय ४६ जनाको कोरोना परीक्षण गरिने भएको छ…

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन लगाएको १८ दिन पुगेको छ । १८ दिनसम्म आइपुग्दा प्रदेश ५…

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि उच्च सतर्कताका अपनाउने क्रममा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरूले गरिरहेका कार्य र समस्याका बारेमा इन्सेकका…

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (चैत २८ गते)

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राखिएका ४ सय ७६ जना व्यक्तिहरूको र्‍यापिड टेष्ट परीक्षण रिपोर्ट नेगेटिभ…

मानव अधिकार अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न ०७६ चैत २८ गते…

गाली–गलौज तथा कुटपिट घटनाका आरोतिपलाई कारवाही गर्न माग

कञ्चनरुप नपा–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलका प्रधानाध्यापक कृष्णा यादव र वडा नम्बर ३ का अध्यक्ष सत्यनारायण साहमाथि चैत…