INSEC Online

📅 २०८३ असार १६

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीया बालिकाले आफू बलात्कार पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ८ गते उजुरी दिनुभएको छ । भरतपुरका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पीडितकै १६ वर्षीय दाजुलाई असोज ७ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । असोज…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद फैसला

१९ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा चितवन जिल्ला अदालतका न्यायाधीश केशव अधिकारीको इजलासले असोज ७ गते भरतपुर महानगरपालिका–११ का १९…

कुटपिटका कारण गर्भपतन, घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी २५ वर्षीया सञ्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोही ठाउँका ४३…

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसिएशन, उच्च बार एशोसिएशन, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा असोज ७ गते  जिल्ला प्रहरी…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ७ गते)

असोज ७ गते १ हजार १ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८ सय…

सार्कस्तरीय मानव अधिकार संयन्त्र स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

सार्कस्तरीय मानव अधिकार संयन्त्र स्थापनाको माग गर्दै फोरम एशिया र इन्सेकलगायत फोरम एशियाका सदस्य संस्थाहरूले विगतदेखि गर्दै आएको मागलाई नेपाल…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपितविरुद्ध उजुरी

मिर्चैया नपा–२ की ३८ वर्षीया कलासोदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही ठाउँका ३४ वर्षीय बिनोद कापरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीयाका २२  वर्षीय वीरेन्द्र शाहीलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–४ का २६ वर्षीय रामकरण मण्डलविरुद्ध पीडितले असोज ७ गते जिल्ला प्रहरी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नपा– २ का ३५ वर्षीय गोरखनाथ लोहारलाई असोज ६ गते गिरफ्तार…

कानुन अधिकार र कर्तव्यको दस्तावेज होः मन्त्री केसी

कानुन अधिकार र कर्तव्यको दस्तावेज भएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का २१ वर्षीय विक्रम विकलाई असोज ७ गते गिरफ्तार गरेको छ…

इन्सेक आवद्ध युवा समूहद्वारा ‘तपाइँको मास्क खोई ?’ अभियान सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका–९ मा गठित बेद युवा समूहले समुदाय स्तरमा कोरोना भाइरस रोकथामका लागि  सचेतना…

प्रसूति सेवा र स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा सेवाग्राही समस्यामा

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५ / ०७६ देखि निर्माण गरेका प्रसूति सेवा तथा शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा आफूहरुले…

समस्या समाधानका लागि पहल गरीदिन कैदीबन्दीको आग्रह

जिल्ला कारागारका कैदीबन्दीहरूले कारागारमा एक जना चिकित्सको दरबन्दी भएपनि चिकित्सक नहुँदा स्वास्थ्य जाँचमा समस्या भएको गुनासो गरेका छन् । राष्ट्रिय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका ४५ वर्षीय ससुरालाई असोज ६ गते प्रहरीले गिरफ्तार गरेको छ…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखनका लागि भारततर्फ लगेको आरोपमा प्रहरीले तीन जनालाई असोज ५ गते गिरफ्तार गरेको छ । बालिकालाई जोगवनी…

प्रतिबन्धित नेकपाका सगरमाथा ब्यूरो इञ्चार्ज अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट  पार्टीका  केन्द्रीय सदस्य तथा सगरमाथा ब्यरो इन्चार्ज भोजपुर, षडानन्द नगरपालिका–१४ का ४४ वर्षीय…

उपचारको क्रममा कैदीको मृत्यु भएको घटना छानबिन गर्न माग

केन्द्रीय कारागारका कैदी ६३ वर्षीय रामलखन जैसवालको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको घटनाको निष्पक्ष  छानबिन गर्न मृतककी छोरी रश्मिले…