INSEC Online

📅 २०८३ जेष्ठ २३

दलितहरुको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्ष सहित तीन गिरफ्तार

कल्याणपुर नगरपालिका–८ का दलित समुदायको घरमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले सोही नपा–८ का वडाध्यक्ष ४५ वर्षीय रामकिसोर यादव,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्तमनिस्थिती भएकी अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–५ का ४१ वर्षीय मोहमद इशालाई ०८२ असोज १७…

विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चालः आयोग

देशका विभिन्न भूभागमा सुरु भएको मनसुनी वर्षाबाट हुनसक्ने बाढी, पहिरोका कारण उत्पन्न संभावित जटिल अवस्था र सोबाट मानव अधिकारको उपभोगमा…

दसैँले छोएन वनहराका भूमिहीनलाई

दसैँ घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको…

नख्खु कारागारबाट फरार ६ सय ५१ कैदीबन्दी फर्कन बाँकी

गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र…

कञ्चनपुरका दुई पालिकामा १ सय ५० छाउगोठ भत्काइए

छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १ सय ५० छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी…

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट गिरफ्तार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार…

कुशे गाउँपालिका अध्यक्ष बस्नेतमाथि आक्रमण प्रयास, दुई युवा घाइते

जाजरकोट जिल्ला कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । ०८२ असोज १२ गते कुशेबाट सुर्खेत आउँदै गर्दा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

 १२ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्कालाई ०८२ असोज १० गते गिरफ्तार गरेको…

शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बनः आयोग

भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डाहरुसहित गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको प्रदर्शनका घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर…

केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा गिरफ्तार

काठमाडाैँ जगनाथदेवलस्थित केन्द्रीय कारागारबाट २०८२ भदौ २४ गते भागेका कैदी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।…

हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । बलात्कार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नगरपालिका– ८ सगरमाथा टोलकी ३७ वर्षीय संगीता पौडेल पाण्डेलाई हत्या गरेको आरोपमा प्रहरीले पति ४२ वर्षीय सूर्यप्रसाद पाण्डेलाई ०८२…

नवलपरासी कारागारमा २ सय २२ कैदीबन्दी फर्किए

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । नवलपरासी कारागारमा अहिलेसम्म २…

आन्दोलनमा सुर्खेतमा मात्रै २१ करोडको सरकारी सम्पत्तिमा क्षति

गत भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रुपियाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ ।…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ जेठ १३ गते बलात्कार गरी गर्भ पतन गराएको आरोपमा लहान नगरपालिका–२३ का २० वर्षीय सुरज यादव…

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित…

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–३ की ५७ वर्षीया लिला पुनलाई हत्या गरेको आरोपमा प्रहरीले पति ५७ वर्षीय सुकराम पुनलाई ०८२ असोज ८ गते…

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने…