INSEC Online

📅 २०८३ असार १७

प्रहरी हिरासतमा एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालय, टिकापुरको हिरासतमा राखिएका सुर्खेत जिल्ला चौकुने गाउँपालिका–३ का ३५ वर्षीय धनबहादुर राणा असोज २५ गते हिरासतको शौचालयमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २६ गते)

असोज २६ गते ६ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३ हजार ५ सय…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ७.८१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

बालपोषण भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

बारागढी गाँउपालिकाको कार्यालयले गत आर्थिक वर्षको असारमा वितरण गर्नुपर्ने पाँच वर्ष उमेर पूरा नभएका बालबालिकालाई उपलब्ध गराउनु पर्ने बालपोषण भत्ता…

मोतिपुर घटनाका घाइते प्रहरीलाई भेट गर्न रोक

बुटवल उमनपा–१७ मोतिपुरमा असोज २४ गते भएको घटनाका क्रममा घाइते भएका प्रहरीलाई भेट गर्न अस्पताल प्रशासनले रोक लगाएको छ ।…

मोतिपुरमा मृत्यु भएका थप दुई जनाको सनाखत, अझै एक जनाको सनाखत हुन सकेन

बुटवल मोतिपुरको औद्योगिक क्षेत्रमा असोज २४ गते भएको झडपको घटनामा परी मृत्यु भएका थप २ जनाको सनाखत भएको छ भने…

गत मङ्सिरमा शिलान्यास गरिएका अस्पताल निर्माणको जग खन्ने समेत काम भएन

सरकारले देशभरका ३ सय ९६ स्थानीय तहहरूमा ०७७ मङ्सिर १५ गते एकै दिन अस्पतालहरूको शिलान्यास गरेको भएपनि पाल्पामा बन्ने भनिएका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २५ गते)

असोज २५ गते ६ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २ हजार ८ सय…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

नुवाकोट जिल्ला बेल्कोटगढी गाउँपालिका–९, नलगाउँ घर भइ ललितपुर महानगरपालिका २६, सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा…

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम र सिवीन नेपालगञ्जले संयुक्तरुपमा असोज २० गते  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी…

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवाहरू जोड दिएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१० का ४३ वर्षीय टिकाबहादुर ठकुरीलाई असोज २४ गते प्रहरीले घरबाट गिरफ्तार…

मोतीपुर घटनामा घाइते भएका चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

बुटवल उपमहानपा–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार…

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले असोज २२ गते माइतीघर मण्डलामा रिले अनसनमा बसेको ठाउँबाट गिरफ्तारीमा परेकी नेपालगञ्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४१ वर्षीय छबिलाल सुवेदीलाई असोज २४ गते कार्यकक्षमै मोबिल प्रहारको प्रयास गरी दुर्व्यवहार गरेको भन्दै…

मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई अपहरण गरी भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको भन्दै पीडितले रोहिणी गाउँपालिका–३ की ४८ वर्षीया अलामुन निशा,…

झडपको समाचार सङ्कलन गर्नबाट रोकिए पत्रकार, आन्दोलनकारीको आक्रमणबाट एक जना पत्रकार घाइते

बुटवल उपमहानपा–१७ मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि आक्रमण भएको छ । सुकुम्बासीको…

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

साँफेबगर नगरपालिका–६ भागेश्वरकी २१ वर्षीया शैलजा आउजीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २२ वर्षीय…

राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त गर्ने ट्रान्सकिप्ट नपाउँदा विद्यार्थीहरू मर्कामा

कोहलपुर नगरपालिका–२ बर्दहवास्थित श्री लक्ष्मी माध्यमिक विद्यालया कक्षा १२  विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त गर्ने ट्रान्सकिप्ट नपाउँदा विद्यार्थीहरू मर्कामा परेका…

प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह

मानव अधिकारकर्मीहरूले घटनाको विषयमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  नेपालगञ्जको आयोजनामा…