INSEC Online

📅 २०८३ असार १७

जनकपुरधाममा यूपीआरसम्बन्धी कार्यशाला सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमाथिको आवधिक समीक्षासम्बन्धी कार्यशाला जनकपुरधाममा असोज १९ गते सम्पन्न गरिएको छ । कार्यशालामा सहभागी एनपिआइका प्रदेश २…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २० गते)

असोज २० गते ८ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९९ हजार ६ सय…

प्रदेश शहिद पार्क स्थापना गर्न ध्यानाकर्षण

द्वन्द्वपीडित र अधिकारकर्मीको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश शहिद पार्क स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेश…

बलात्कार कसुरमा सात वर्ष कैद र १ लाख रुपियाँ क्षतिपूर्ति सजाय फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दुल्लु नगरपालिका–२ नाउलेकटुवालका २८ वर्षीय ठकेन्द्र थापालाई दैलेख जिल्ला अदालतले असोज २० गते सात…

पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा समस्या

कोभिड-१९ को कारण लामो समय बन्द भएर साउन २१ गतेदेखि सञ्चालनमा आएका खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन…

तलब नपाएको भन्दै अस्पतालका डाक्टर सहित कर्मचारीहरू धर्नामा

म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालका डाक्टर तथा कर्मचारीहरुले तलब नपाएको भन्दै धर्ना बसेका छन् ।…

बाजुरा कारागारमा एक कैदीको मृत्यु

बाजुरा कारागारमा कैद भोगिरहेका एक जना कैदीको असोज १८ गते उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।…

अपहरण गरी शरीर बन्धक बनाएको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २९ वर्षीय रसिद मियाँ, २८…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १९ गते)

असोज १९ गते ७ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९८ हजार ७ सय…

कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा…

घरेलु हिंसा पीडितको न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरू पैदल यात्रामा

घरेलु हिंसा लगायतका घटनाका पीडित महिलाहरूको लागि न्यायको माग गर्दै बाँके जिल्लाका महिला अधिकारककर्मी र पीडित परिवार पैदलय यात्रामा निस्किएका…

बलात्कार प्रयासको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–९ का ४५ वर्षीय सुन्दर केसीलाई जिल्ला अदालतले तीन वर्ष…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ्मा गाउँपालिका–७ सुरुमखिमका ४२ वर्षीय जितमान राईलाई असोज १८ गते आठ वर्ष…

राउटे समुदायमा समयमा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने अधिकारकर्मीको माग

राउटे समुदायमा दिइने सामाजिक सुरक्षा भत्ता समयमा वितरण गरिनुपर्ने लगायत उक्त समुदायको संरक्षणका सवालमा अधिकारकर्मीको टोलीले असोज १९ गते सामाजिक…

अपहरण घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई  डरधम्की देखाई  अपहरण गरी बन्धक बनाएको आरोपमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र…

अनुसन्धानप्रति आशङ्का गर्दै पीडित पक्षद्वारा शव बुझ्न अस्वीकार

हत्यालाई आत्महत्या बनाउन खोजेको भन्दै मृतकपक्षले तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सिता भण्डारीको मृत्यु भएको एक महिनासम्म पनि शव बुझ्न…

बागचौरमा महिलाको हत्या, सुरक्षा चुनौती बढेको सरोकारवालाको भनाइ

बागचौर नपा–२ गैरी निवासी ५४ वर्षीया रामकली खत्रीको हत्या ०७८ असोज १५ गते गरेको भनिएको घटनाको अनुसन्धान शुरू भएको प्रहरीले…

शिक्षक हत्या कसुरमा जन्मकैद सजायको फैसला

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बूलाई ०७८ वैशाख ९ गते भरूवा बन्दुकबाट गोली प्रहार गरि मनसायपूर्वक हत्या गरेको…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ९.४६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…