INSEC Online

📅 २०८३ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–२ कर्थलीका २० वर्षीय विमल तामाङलाई कात्तिक १५ गते बाह्रबिसे बजारबाट गिरफ्तार…

चाडपर्व लक्षित सहुलियतको खाद्यान्न अभाव

व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न अभाव भएको छ…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६.३७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

प्रधानाध्यापकलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

श्री फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैला नपा–१२ का ५० वर्षीय बैजु साहलाई कात्तिक १२ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा…

जनकपुर बम काण्डका आरोपित साहलाई ११ वर्ष कैद सजाय

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा धर्ना दिई रहेको मिथिला राज्य सङ्घर्ष समितिको शान्तिपूर्ण…

बालिका हत्या घटनाका दोषि पत्ता लगाउन माग राख्दै प्रदर्शन

खाँडाचक्र नपा–६ निवासी १४ बर्षीया बालिका निरू विकको हत्या भएको दुई महिनापछि हत्यारा पत्ता लगाउन नसकेको भन्दै कालिकोटमा कात्तिक ११…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–११ गेर्खुका २२ वर्षीय राजकुमार नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १५ गते)

कात्तिक १५ गते ४ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १३ हजार ११ पुगेको…

बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महाशिला गाउँपालिकाका २३ वर्षीय पुरूषलाई जिल्ला अदालत पर्वतले १ वर्ष ६ महिना कैद सजायको…

नागरिकको कोभिड विमासँग सम्बन्धित विषयमा उच्च अदालतमा रिट दायर

नागरिकको कोभिड विमासँग सम्बन्धित  विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले कात्तिक १५ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा  रिट…

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी दिन इन्सेकद्वारा सहजिकरण

इन्सेक बर्दियाको सहजिकरणमा द्वन्द्व पीडितले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा कात्तिक १० गते उजुरी दिएका छन् । मधुवन नगरपालिका– ३…

घरेलुहिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

कैलारी गाउँपालिका–७ भुइँयाफाटाकी ३१ वर्षीया घरेलु हिंसा पीडित विमला चौधरीलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा कात्तिक १५ गते आर्थिक सहयोग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका–४ का २८ वर्षीय अन्जन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई…

अवरुद्व सडक सञ्चालन नहुँदा बिरामी तथा स्थानीयलाई सास्ती

पाँच महिनादेखि अवरुद्व रहेको पारिबगर खण्डेश्वरी जोड्ने सडक सुचारु नहुँदा बिरामी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अपिहिमाल गाउँपालिका–५…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खाँडाचक्र नपा–७ का २७  वर्षीय निराजन मल्ललाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ…

अपाङ्गता भएकी बालिकाको अध्ययनका लागि इन्सेकद्धारा आर्थिक सहयोग

मोतिपुर औद्योगिक क्षेत्रमा ०७८ असोज २४ गते भएको प्रहरी र प्रदर्शनकारीबिचको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका सुध्द्धोधन गाउँपालिका–५ सित्तलपाटीका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१६ परखेडीका ५० वर्षीय करन सिंहलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ…

मानव अधिकार रक्षकहरूले दुर्व्यवहार खेप्नु परेको गुनासो

कोभिड–१९ महामारीका क्रममा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरूले आर्थिक, सामाजिक तथा भौतिकरूपमा दुर्व्यवहार खेप्नु परेको गुनासो गरेका छन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १४ गते)

कात्तिक १४ गते ३ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १२ हजार ५ सय…

घरायसी विवादमा जेठाजुद्वारा कुटपिट

सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई ४० वर्षीय जेठाजु जोगेन्द्र यादवले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ…