INSEC Online

📅 २०८३ असार १६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

वैशाख ६ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ८४ पुगेको…

बलात्कारका घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिका बलात्कारको आरोपमा ४९ वर्षीय आफन्तलाई प्रहरीले ०७९ वैशाख ५ गते बागमती गाउँपालिका–८ बाट गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ का ४० वर्षीय सन्तोष जोशीलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको…

कार्यकारी पदमा महिला हुनुपर्ने माग गर्दै राजनीतिक दललाई ध्यानाकर्षणपत्र

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यकारी पद महिला हुनुपर्ने माग गर्दै जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई इन्सेकलगायत अधिकारकर्मी…

जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ का ४५ वर्षीय श्रीमोर सुनारलाई जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय दलबहादुर शाहीलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार…

विद्यालयमा कक्षाकोठा अभाव, खुल्ला चौरमा परीक्षा दिँदै विद्यार्थी

कक्षा कोठा अभाव भएपछि बनगाड कुपिण्डे नगरपालिकास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराका विद्यार्थीले खुल्ला चौरमा बसेर वार्षिक परीक्षा दिनु पर्ने…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)

वैशाख ५ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ७४ पुगेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भइ हाल चामे बस्ने ४२  वर्षीय विरबहादुर…

६ महिना वितिसक्दा समेत राहत पाउन नसकेको बाढी प्रभावित कृषकहरुको गुनासो

अविरल वर्षाका कारण आएको बाढीका कारण धानबाली नष्ट भएको ६ महिना वितिसक्दा समेत प्रदेश सरकार र स्थानीय तहबाट कुनै प्रकार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ  वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार निवासी ४८ वर्षीय चन्द्रिका शाहलाई वैशाख ४ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय सञ्जय सुनारलाई भैरवस्थानबाट वैशाख ४ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३५ वर्षीय दिपेन्द्र याम्फु राईलाई वैशाख ३ गते गिरफ्तार…

राप्रपाका जिल्ला अध्यक्षको घरमा तोडफोड

राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । तोडफोडबाट…

बालककाे मृत्यु भएकाे घटनामा छानबिनकाे माग गर्दै पीडित पक्षद्वारा विपी राजमार्ग बन्द

विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका -४ ढुङ्रग्रेबासमा बालककाे मृत्यु भएकाे घटनाकाे छानबिन माग गर्दै ०७९ वैशाख ४ गते बिहानैदेखि पीडित…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ४ गते)

वैशाख ४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ६५ पुगेको…

धामीझाँक्रीको कुटाइबाट एक जना महिलाको मृत्यु घटनाका आरोपित गिरफ्तार

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्चुला साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले भिमदत्त नागरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)

वैशाख ३ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ५४ पुगेको…

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षकहरू गिरफ्तार

छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका दुईजना शिक्षकलाई प्रहरीले ०७९ वैशाख २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ मङ्गलवारेका ३० वर्षीय दिलबहादुर खातीलाई वैशाख २ गते गिरफ्तार गरेको छ…