INSEC Online

📅 २०८३ असार १६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २ गते)

वैशाख २ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ४८ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–७ का ४०  वर्षीय सुनिल तामाङलाई वैशाख २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–१ पगनाथका ५० वर्षीय चन्द्रबहादुर थापालाई वैशाख २ गते गिरफ्तार गरेको छ…

कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

जहदा गाउँपालिका–७ की ३२ वर्षीया पानो टुडुको ३३ वर्षीय पति नारायण सोरेनको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३३…

झुम्का कारागारमा कैदीबन्दीबिच झडप

झुम्का कारागारमा कैदीबन्दीबिच ०७८ चैत ३० गते झडप भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसारमा झडपमा २५ जना…

बाबु हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ फरदवाका २२ वर्षीय आदेश पटेललाई चैत २८ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १ गते)

वैशाख १ गते तीन जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३४ पुगेको…

गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट

गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८  मा दर्ता भएका १ सय…

कारागारमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न इन्सेकको माग

जिल्ला कारागार पर्वतमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले माग गरेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी…

लक्षित वर्गले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता अझै पाएनन्

पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे  सामाजिक सुरक्षा…

स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्, स्वास्थ्यकर्मी अभावले स्वास्थ्य सेवा प्रभावित

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ सङ्रक्रमणका वेला काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)

चैत ३० गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३१ पुगेको स्वास्थ्य…

स्थानीय तह निर्वाचन २०७९– सुदूरपश्चिम प्रदेशका १ हजार १ सय ३५ मतदानस्थलमध्ये ३ सय २७ अति संवेदनशील र ४ सय १० संवेदनशील मतदानस्थल

०७८ माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णयपछि सुदूरपश्चिम प्रदेशका ८८ ओटा…

युरोपियन युनियन वर्किङ ग्रुप र इन्सेक प्रतिनिधिद्वारा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा छलफल

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत ३० गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा  मानव…

बलात्कार कसुर ठहर गर्दै २५ वर्ष कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले  सरावल गाउँपालिका– ४ का ३२ वर्षीय  राजकुमार केवटलाई चैत २८ गते…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ का ३ सय २१ मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ सम्वेदनशील र ७ सय ९ सामान्य

०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–५ चोकमागुका ४४ वर्षीय बाबुलाई चैत २९ गते गिरफ्तार गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

आठ वर्षीया बालिकालाई चैत २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका ४१ वर्षीय भुपबहादुर कामीविरुद्ध पीडित पक्षले इलाका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित बहुप्राविधिक शिक्षालयमा प्रिन्सिपल…