INSEC Online

📅 २०८३ असार १५

सङ्घीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्राकृतिक स्रोतको व्यवस्थापनसम्बन्धी अन्तरक्रिया

५२ औँ विश्व वातावरण दिवस (जुन, ५) को अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको…

बाँदरमुढे घटनाको १७ वर्षः न न्याय न सजायँ

हरेक वर्ष जेठ २३ गते बाँदरमुढे घटनाका पीडितहरू घटना स्थलमा भेला हुन्छन् । उनीहरूको मुख्य माग भनेको कित न्याय कि…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २३ गते) 

जेठ २३ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ६ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भेरी नगरपालिका–१ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत बिहारी प्रदेश, बेतिया जिल्ला घर भई महालक्ष्मी नगरपालिका–४ इमाडोलमा फर्निचरको काम गर्ने २५…

सामूहिक बलात्कार घटनाका सात जना आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा बैजनाथ…

पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकको माग

विस्तृत शान्ति सम्झौता, निरन्तरका सार्वजनिक भएका प्रतिबद्धता तथा सङ्क्रमणकालीन न्यायको सवालमा सर्वोच्च अदालतको फैसलाहरूलाई ध्यान दिई पीडितको न्यायको अधिकार सुनिश्चित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामा घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिल चाबहिल बस्दै आएका १९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालकलाई प्रहरीले ०७९ जेठ १९ गते कोन्ज्योसोम गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–६ जोरपाटीमा रहेको सर्वनाम शिक्षालयको होस्टेलमा बस्ने विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेर फरार रहेको आरोपमा रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसे घर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २२ गते)

जेठ २२ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ९९ पुगेको…

शिक्षा क्षेत्रको बिकृति विरुद्धको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

शिक्षा क्षेत्रको बिकृति विरुद्धको रिटको सुनवाइ गर्दै उच्च अदालत नेपालगञ्ज इजलासले जेठ २० गते विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको…

नलगाडको एक विद्यालयमा तोडफोड, आरोपित गिरफ्तार

 नलगाड नगरपालिका–५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा…

हिल्सा नाका बन्द भएपछि छात्राबासमा खाद्यान्न अभाव

गत पुस महिनादेखि नाम्खा गाउँपालिका–४ स्थित यालवाङमा रहेको हिमाली बाल समाज छात्राबासका बालबालिकाले खाद्यान्नको अभाव भएको छात्राबास सञ्चालक कुमार लामाले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २१ गते)

जेठ २१ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ९० पुगेको…

नेपाली कांग्रेसका वडा सभापतिलाई कुटपिट, आरोपितविरुद्ध प्रहरीमा उजुरी

नेपाली कांग्रेस अदानचुली गाउँपालिका–२ का ३५ वर्षीय वडा सभापति रतन भण्डारीलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३९ वर्षीय लोकेन्द्र भण्डारी…

छुवाछूत मुक्त राष्ट्र घोषणाका १६ वर्षः पाँच वर्षमा २ सय ४५ जना पीडित

छुवाछूत मुक्त राष्ट्र घोषणाका १६ वर्ष भइसक्दासमेत जातीय विभेद र छुवाछुतजन्य घटनालाई नेपाली समाजबाट उन्मुलन गर्न सकिएको छैन । जातीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका– १ का २४ वर्षीय  शेरे बिकलाई जेठ १९ गते…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–६ कोटका १६ वर्षीय र १७ वर्षीय बालकलाई जेठ १९ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २० गते)

जेठ २० गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ८२ पुगेको…