INSEC Online

📅 २०८३ असार १५

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २७ गते) 

जेठ २७ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ४२ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरको आरोपमा विदुर नगरपालिका–११ का २९ वर्षीय सुककुमार तामाङलाई प्रहरीले ०७९ जेठ २६ गते गिरफ्तार गरेको…

बालकलाई अपहरण गरी हत्या गरेको आरोप

कबिलासी नपा–७ गैर बाजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा टेण्टको घर बनाएर बसिरहेका जियाशरण बरहीका ६ वर्षीय छोरा…

६ महिने बालिकाको हत्या, आरोपित आमा गिरफ्तार

भगवानपुर गाउँपालिका–५ की ६ महिने नाबालिका अनिसा पण्डितको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले २४ वर्षीय आमा पुनम पण्डितलाई…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई तानसेन चण्डीभञ्ज्याङबाट जेठ २६ गते…

सोधपुछ कक्षमा थुनुवाको मृत्यु, छानबिनका लागि समिति गठन

केरावारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा अचानक बेहोस भइ जेठ २६ गते…

किसानलाई रासायनिक मल अभावले मकै उत्पादन नहुने चिन्ता

सरकारले बजेट भाषणमा कृषिमा आत्मनिर्भर हुने भनेर, आयात प्रतिस्थापन गर्ने भने पनि रासायनिक मल उपलब्ध नहुँदा जिल्लाका किसानलाई मकै उत्पादन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २६ गते) 

जेठ २६ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ३५ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले जेठ २३ गते गिराफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीविरूद्व जिल्ला प्रहरी कार्यालयमा जेठ २५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठबीस नपा–६ सिंगासैनका २० वर्षीय धीरेन्द्र रिजाललाई प्रहरीले जेठ २६ गते गिरफ्तार गरेको छ…

सुत्केरी बेथाले च्यापेकी महिलालाई इन्सेकको समन्वयमा हवाई उद्धार

दुई दिनदेखि सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेकी आठबीस नगरपालिका–३ निमायलकी १९ वर्षीया किशोरी संगीता नेपालीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र…

बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–१ बारिलका ४० वर्षीया एकल महिला अनिभा खडायतलाई जेठ २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका…

समयमै पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित

नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई  जेठ २५ गते घरबाट…

इन्सेक सम्मिलित अधिकारकर्मीद्वारा बर्दिया घटनाको अनुगमन

मुधवन नगरपालिका– २ ओराली बजारमा जेठ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका सम्बन्धमा इन्सेक सम्मिलित मानव अधिकारकर्मीको टोलीले…

पत्रकारलाई धम्की दिएको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपलिका–५ खाद्यक घरभई हाल रेडियो कर्णाली आवाजमा कार्यरत २३ वर्षीया पत्रकार बेलुमाया महतारालाई धम्की दिएको भन्दै सर्केगाड गाउँपालिका–२ रिप…

स्थानीय तह सदस्य निर्वाचन- ०७९ मा पाँचथरमा निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या न्यून

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या न्यून छ । जिल्लामा एक नगरपालिका, आठ गाउँपालिका र…

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा फोहोर बिसर्जनमा अवरोध गर्ने १८ जना गिरफ्तार

काठमाडौँ उपत्यकाबाट फोहोर फ्याँक्न लागिएका गाडीलाई धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा स्थानीयबासीले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थानीयसँगको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २५ गते) 

जेठ २५ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय २३ पुगेको…