INSEC Online

स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य

जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको…

आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट

कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका…

भानु नगरपालिकाले लागु गर्‍याे स्थानीय पाठ्यक्रम

भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू…

चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले थप आठ जनालाई…

बालसुधार गृहबाट भागेका बालकहरू पुनः गिरफ्तार

वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी…

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.…

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते…

बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि…

गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउने प्रतिबद्धता : मुख्यमन्त्री शर्मा

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितको टोलीले मानव अधिकारका समसामयिक विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल…

पटाकाको विषयमा बालकमाथि कुटपिट

रुपनी गाउँपालिका–२ का १३ वर्षीय बालकलाई छिमेकी ५२ वर्षीय देवकृष्ण यादव, उनकी ४८ वर्षीया पत्नी फूलबरिया देवी र ३० वर्षीय…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

नेत्रावती डबजोङ गाउँपालिका-४, हजारेबिसटोलकी ७२ वर्षीया सुकमायाँ गुरुङको खुर्पाले हानेर हत्या गरेको आरोपमा ३८ वर्षीय मङ्गल गुरुङलाई प्रहरीले ०८० असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वालिङ नगरपालिका– ८ मोड बस्ने ४१ वर्षीय हर्क बहादुर डाँगीलाई प्रहरीले २०८० असोज ११…

मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इन्सेकको आयोजनामा असोज १३ गते…

पेय पदार्थको प्याकेजिङमा लापरवाही, इन्सेक प्रतिनिधि मार्फत कारबाहीका लागि प्रशासनमा बुझाइयो

कुश्मा बजार स्थित एक होटलमा असोज १२ गते डाबर नेपाल प्रालिले उत्पादन गर्दै आएको रियल ब्रुस्ट जुस प्याकेजिङका क्रममा लापरवाही…

बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इच्छाकामना गाउँपालिका-३ का ४० वर्षीय मेघबहादुर प्रजालाई जिल्ला अदालतका न्यायधीश मातृका आचार्यको इजलासले ०८०…