INSEC Online

इन्सेक लगायत मानवअधिकारकर्मीको पहलमा बालकहरुको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारकर्मीहरुको पहलमा पोखरा महानगरपालिका– ६ हल्लनचोकबाट २०८० असोज १५ गते १२ वर्षीय दुई जना…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–७ का ३१ वर्षीय सुजित सहनी विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज…

चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव…

पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना जिल्ला समितिमा नागरिक समाज संस्थाका तर्फबाट इन्सेक मनोनीत

पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन समितिमा नागरिक समाज संस्थाका तर्फबाट इन्सेक मनोनीत भएको छ । पाँचौं राष्ट्रिय कार्ययोजना २०७७/०७८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० असोज १२…

बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामीको मृत्यु भएको आरोप

बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले…

राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा…

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि चौतारा कारागारमा समस्या

चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ । सात जना महिला राख्ने…

डेङ्गी  सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव

डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि…

कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३…

बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद…

जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या

जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।  नियमित…

पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन शिक्षिका आमरण अनसनमा

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन  शिक्षिका शोभा…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरी बच्चा जन्माएको आरोपमा सर्केगाड गाउँपालिका–३ उनापानीका १९ वर्षीय विकेस रावतविरुद्ध ०८० असोज १४ गते प्रहरीमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३० वर्षीय नातेदारलाई असोज १३ गते मुर्गियाबाट गिरफ्तार गरेको छ । पीडितलाई…

छात्रावासमा मृत भेटिएका बालकको घटनामा छानबिन गर्न सञ्जालको माग

वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयको छात्रावासमा मृत भेटिएका बालकको घटनाको छानबिन गर्न मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ । कर्णाली…

प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप

मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित…

मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा…

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल

नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले…