INSEC Online

कपिलवस्तुका ४३ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या

कपिलवस्तुमा ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पताको समस्या देखिएको छ । कपिलवस्तुका सामुदायिक विद्यालयमा वर्षौँदेखि निःशुल्क आइरन चक्की खुवाउँदै आए पनि…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-७ सक्रौलका ३७ वर्षीय रामविश्वास महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८ वर्षीय सुर्यकान्त यादवविरुद्ध पीडित पक्षले…

इन्सेक समाचारको प्रभाव : नागरिकता विहीन परिवारले नागरिकता पाए

मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउकी ८० वर्षीया ज्येष्ठ नागरिक नोन्जोम कामीले वैशाख १२ गते नागरिकता प्राप्त गर्नुभएको छ…

बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर

बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाले ६४.२८ प्रतिशत महिला…

भूकम्प गएको आठ वर्ष बित्दा पनि बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य

भूकम्पको गएको आठवर्ष बित्दा पनि  भूकम्प पीडित बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य छन् । ०७२ वैशाखमा भएको भूकम्पमा २ सय…

अव्यवस्थित फोहर बिसर्जनका कारण खानेपानीको मुहान प्रदुषित

रामेछापको सदरमुकाम मन्थली बजारको फोहोर अव्यवस्थितरुपमा नदि किनारामा बिसर्जन गर्नाले खानेपानीको मुहान प्रदुषित भएको छ । मन्थली र तामाकोसी नदी…

सरकार तथा कर्पोरेटहरूद्वारा खुला र निर्लज्ज ढङ्गमा नियम तोडियोः एम्नेस्टी इन्टरनेसनल

एम्नेस्टी इन्टरनेसनलले ०८१ वैशाख १२ गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको गरेको छ । एम्नेस्टी…

अज्ञात पक्षद्वारा वडा कार्यालयको सूचना केन्द्र भवनमा तोडफोड

सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवनमा अज्ञात पक्षद्वारा तोडफोड भएको छ । वैशाख ७ गते देखि…

स्वास्थ्य बीमाको प्रथम विन्दु भौगोलिक रूपमा टाढा हुँदा नागरिक प्रभावित

बागलुङमा स्वास्थ्य बीमा लागु भएको सात वर्ष पुगिसकेको छ । स्वास्थ्य बीमा जोडिनेको संख्या बढ्दै गएपनि प्रभावकारी कार्यान्वयन नहुँदा बीमितहरु…

छोराको हत्या आरोपमा आमा गिरफ्तार

पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाकी २५ वर्षीया महिलालाई  वैशाख ११ गते गिरफ्तार गरेको छ । बालकलाई…

प्रमुख प्रशासकीय अधिकृत शाहीलाई वडाध्यक्षले दुर्व्यवहार गरेको आरोप

राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई ०८१ वैशाख १० गते राजापुर नगरपालिका-२ का वडा अध्यक्ष रामचन्द्र चौधरीले दुर्व्यवहार गरेको…

बालमैत्री संरचना नबन्दा विद्यालयमा बालबालिकालाई सास्ती

सुनछहरी गाउँपालिका-२, झेलगुङमा रहेको जनआवाज आधारभुत विद्यालयमा बालमैत्री संरचना नबन्दा बालबालिकाहरूलाई सास्ती भएको छ । उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्मका…

नौ वर्ष अघिको विनाशकारी भूकम्पमा बेपत्ता भएका ४३ जनाको अवस्था अझै अज्ञात

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा बेपत्ता भएका ४३ जना ब्यक्तिहरूको अवस्था अज्ञात नै छ । घटना भएको नौं…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

कर्जन्हा नगरपालिका—६ की ३७ वर्षीया रेखाकुमारी दास बहुविवाह घटनाका पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सहायता कक्षले…

उपनिर्वाचन ०८१– आचारसंहिता विपरित मोटरसाइकल र्‍याली

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले मौन अवधि सुरूआत हुनु पूर्व सन्ध्यामा निर्वाचन…

बालसुधार गृह भवनको तीन तलामाथिबाट हामफालेर भाग्न खोज्दा बालबन्दी घाइते

डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित ०८१ वैशाख ११ गते जयेन्दु बालसुधार गृह भवनको तीन तल्ला माथिबाट हामफालेर भाग्न खोज्दा १७ वर्षीय…

स्वास्थ्य चौकीमा पर्याप्त स्रोतसाधनको अभावले सुत्केरी आमाको मृत्यु

सर्केगाड गाउँपालिका–७ रोडिकोट स्थित रोडिकोट स्वास्थ्यचौकीमा पर्याप्त स्रोतसाधन अभावले वैशाख ९ गते राति सोही गाउँपालिका–७ रोडिकोट गाउँकी २८ वर्षीया रीता…

लिमीमा पुगेन पाठ्यपुस्तक, विद्यार्थी पठनपाठनबाट वञ्चित

जिल्लाभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका विद्यालयमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढालाई वैशाख १० गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-४ लाकुका ५७ वर्षीय श्यामशेर राईलाई वैशाख १० गते गिरफ्तार गरेको…