INSEC Online

📅 २०८३ जेष्ठ २८

समयमा उपचार नपाउँदा मजदूरको मृत्यु

समयमा नै उपचार नपाउँदा अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुलसीराम…

जातीय विभेद कायमै रहेका कारण दलित समुदायका व्यक्तिहरुलाई कोठा भाडामा पाउनै सास्ती !

समाजमा व्याप्त जातीय छुवाछूत तथा विभेदका कारण दलित समुदायका व्यक्तिहरुले जिल्ला सदरमुकाम सिलगढीमा समते कोठा भाडामा पाउन सास्ती खेप्नुपरेको छ…

हजुरआमाको हत्या गरेको आरोपमा नाति गिरफ्तार 

हेटौँडा उपमहानगरपालिका-१ भैरवडाँडामा मृत अवस्थामा भेटिएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले भदौ १० गते २८ वर्षीय नाति…

जुम्लाका पाँच ओटा वडा बालविवाह मुक्त घोषणा

जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडामध्ये पाँच ओटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह विरुद्धको…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसु विहिन हुँदा सेवाग्राहीहरूलाई समस्या

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा प्रशासनिक कार्य ठप्प भएको छ भने अस्पतालमा आउने सेवाग्राहीहरूलाई समस्या भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शितगङ्गा नगरपालिका-६, ठूलाढुङ्ग्रेका २१ वर्षीय श्रवणकुमार रानालाई प्रहरीले ०८१ भदौ ७ गते गिरफ्तार गरेको…

जयेन्दु बालसुधार गृहबाट एक जना बालक फरार

डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट एक जना बालक ०८१ भदौ ८ गते बेलुका फरार भएका छन् । दाङ जिल्लाको…

थामे आधारभूत विद्यालय सातायता बन्द

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेमा स्थित थामे आधारभूत विद्यालय एक सातायता बन्द छ । थामेबाट ०८१ साउन ३२ गते आएको…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८१…

राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित

सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरमा रहेको श्री सूर्याेदय माध्यमिक विद्यालयमा राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ…

एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका…

कर्णाली प्रदेशमा बाल मृत्युदर वृद्धि हुँदै

कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर वृद्धि हुँदै गएको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि कर्णाली…

दुई सातादेखि याङगारका ३२ घरदुरी खानेपानीबाट वञ्चित

नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई…

वर्षा बढेसँगै खोलाको त्रासमा झुप्राका बादी समुदाय !

वीरेन्द्रनगर नगरपालिका–११ की ४५ वर्षीया रुपा बादी अहिले रातभर सुत्न पाउनुभएको छैन । खोला किनार नजिकै रहेको घर कतिबेला बाढीले…

बलात्कार घटनाका फरार आरोपित हाजिर

बलात्कार घटनाका फरार आरोपित सम्सि गाउँपालिका-२ पर्साका ५३ वर्षीय शेष मोहम्मद ०८१ भदौ ६ गते महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन्…

बेचबिखन गरेको कसुरमा ३२ वर्ष कैद सजायको फैसला

२६ वर्षीया र २९ वर्षीया महिलालाई भारतमा बिक्री गरी जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा शिवपुरी गाउँपालिका–१ तलाखुकी ४० वर्षीया सोनाम…

पुल निर्माण संघर्ष समिति र मधेस प्रदेश सरकारबीच सहमति

हुलाकी राजमार्ग अन्तरगत सिरहा र धनुषा जिल्ला जोड्न सक्ने नयाँ पुल कमला नदीमा निर्माण गर्न माग गर्दै ०८१ भदौ ४ गतेदेखि…

अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिद्वारा हेलाहोचो, अदालतबाट धरौटीमा रिहा

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ थुनथलाको सार्वजनिक कार्यक्रममा उपमेयर विसन राईले अपाङ्गता भएकाहरूलाई “समाजको भार” भनेपछि अदालतले ५० हजार रुपियाँ धरौटी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-२ स्थित साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक ५५ वर्षीय शिवेन्द्र राईलाई भदौ ६…

नगरपालिकाले लिँदै आएको करविरुद्ध व्यवसायी आन्दोलितः लगातारको बन्दले जनजीवन कष्टकर (फोटो फिचर)

रोल्पा नगरपालिकाले गरेको कर वृद्धिको विरुद्धमा सङ्घर्ष, व्यवसायी, परामर्श समितिद्वारा ०८१ भदौ ६ गतेदेखि अनिश्चितकालका लागि बन्द हुँदा स्थानीयहरूको जनजीवन…