INSEC Online

📅 २०८३ जेष्ठ २६

लेकम गाउँपालिकाद्वारा वडामै सामाजिक सुरक्षा भत्ता वितरण !

लेकम गाउँपालिकाले तिहार नजिकिएसँगै वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकसम्म पहुँच नभएका ज्येष्ठ नागरिक तथा…

बाढीपहिरोका कारण बेथानचोक गाउँपालिका भवनमै क्षति (फोटो फिचर)

बेथानचोक गाउँपालिकाको कार्यालय भवनमा बाढीले क्षति पुर्‍याएपछि दैनिक काम गर्नसमेत कठिन भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय…

पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरु कष्टकर जिवन जीउन बाध्य !

सरकारले ०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको भए पनि मुक्त घोषणा गरिएको १७ वर्ष बितिसक्दा समेत मुक्त हलियाहरु…

आर्थिक अभावमा अक्सिजन प्लाण्ट बन्द, बिरामी मर्कामा

आर्थिक अभावका कारण मर्मतसम्भार नहुँदा सदरमुकामको पशुपति चौलागाईं स्मृति अस्पतालमा रहेको अक्सिजन प्लान्ट तीन महिनादेखि बन्द हुँदा बिरामी मर्कामा परेका…

इन्सेकद्वारा बाढीपहिरोबाट प्रभावितको अवस्थाबारे स्थलगत अध्ययन

बाढीपहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको अवस्थाका सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले स्थलगत अध्ययन गरेको…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

महालक्ष्मी नगरपालिका-५ की ८० वर्षीया ज्येष्ठ नागरिक मसिनी माझी नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको…

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३६ वर्षीय नुरहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा…

राहत वितरणमा अनियमिता भएको आरोपमा वडा कार्यालयमा तालाबन्दी

राहत वितरणमा अनियमितता भएको आरोपमा भोक्राहा नर्सिङ गाउँपालिका-४ का बाढी पीडितले वडा कार्यालयमा तालाबन्दी गरेपछि अन्य सेवाग्राहीलाई समस्या भएको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–१०, भवानीका २४ वर्षीय कृष्ण गुरुङलाई प्रहरीले ०८१ कात्तिक ७ गते गिरफ्तार…

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–११ का कर्णाली मिडियाका कार्यकारी सम्पादक २१ वर्षीय जगत सापकोटालाई ०८१ कात्तिक ६ गते कुटपिट गरेको भन्दै वीरेन्द्रनगर नगरपालिका–१,…

२० वर्ष मुनिका २२ प्रतिशत युवतीले घरमै जन्माउछन् बच्चा !

जिल्लामा २० वर्ष मुनिका २२ प्रतिशत बढि युवतीले घरमै बच्चा जन्माउने गरेको तथ्याङ्क भेटिएको छ । जिल्लाका नौ ओटै स्थानीय…

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीको चीनीया नागरिकसँग बालबिवाह गराएको आरोपमा प्रहरीले धनकुटा जिल्ला, छथर जोरपाटी-२ का ३९ वर्षीय बाबु लोकबहादुर परियारसहित आठ…

अपाङ्गता भएका व्यक्तिलाई अज्ञात पक्षद्वारा निर्घात कुटपिट

बोलाइसम्बन्धी र र सुनाईसम्बन्धी अपाङ्गगता हुनु भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई अज्ञात पक्षले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका-८, ककौरा झनैरा टोलका २२ वर्षीय विक्रम भण्डारीलाई प्रहरीले ०८१ कात्तिक ७ गते…

चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा सेवाग्राहीलाई समस्या

धनगढी उपमहानगरपालिका–७ बेलीस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा जनशक्ति अभावका कारण चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा स्थानीय…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ…

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय बुबालाई जन्म कदै सजायको फैसला गरेको छ । जिल्ला अदालतका…

बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार

सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई प्रहरीले ०८१ कात्तिक ६ गते गिरफ्तार…

तालाबन्दीले पाँच ओटा वडा कार्यालयको काम ठप्प, जनजीवन प्रभावित

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ५, ६, ७, १२ र १३ को वडा कार्यालयहरूमा तालाबन्दी हुँदा एक सातादेखि कामकाज ठप्प…

महानगरपालिकाद्वारा निशुल्क अटिजम सेवा केन्द्र सञ्चालन

विराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि निशुल्क ‘महानगर अटिजम सेवा केन्द्र’ कात्तिक ७ गतेदेखि सञ्चालनमा ल्याएको छ । विराटनगर महागनरपालिका…