INSEC Online

📅 २०८३ असार ११

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

अङ्क र अक्षर लेख्न नजानेको आरोपमा चार वर्षीय बालकलाई १८ भाटा कुटपिट गरेको आरोपमा प्रहरीले सुमित्रा सेन्दाङलाई ०८३ जेठ १…

ज्येष्ठ नागरिकलाई सशस्त्रका जवानले कुटपिट गरेको पीडित पक्षको आरोप

फालेलुङ गाउँपालिका–५ का ७२ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर थाम्सुहाङ र उहाँकी ७१ वर्षीया पत्नी मनीमाया थाम्सुहाङलाई जेठ ३ गते सशस्त्र…

डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन

सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका लालपुर्जाविहीन बस्तीहरूमा वैकल्पिक व्यवस्था नगरी डोजर चलाएको भन्दै सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन…

हरिखेतान बहुमुखी क्याम्पस प्रमुखमाथि भएको दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

वीरगन्ज महानगरपालिका –१० स्थित हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख ४८ वर्षीय किशोरी रायमाथि ०८३ वैशाख ३१ गते क्याम्पस परिसरमै दुर्व्यवहार गरेको…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

कटहरिया नगरपालिका –९ डुमरियाकी पूर्व महिला वडा सदस्य ५५ वर्षीया अकलिया देवी मुसहरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरी अभक्ष खुवाएको आरोपमा…

वैकल्पिक व्यवस्थाविनै हटाइदा सुकुम्वासी अन्योलमा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा बाँकेका मानव अधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूको टोलीले कोहलपुर नगरपालिकाले स्थापना गरेको…

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्बाट…

महिलाहरुमाथि कुटपिट गरेको आरोपमा नौ जना  गिरफ्तार

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी ५५ वर्षीया विसमति थारु, ४५ वर्षीया गौरी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु तथा…

बलात्कार घटनाकका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१ कौशिल्यानगरका २५ वर्षीय धीरज लामिछाने मगरलाई ०८३ वैशाख ३१ गते गिरफ्तार…

अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान

ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका चार जनालाई…

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

इच्छाकामना गाउँपालिका–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको जङ्गली च्याउ खाँदा ०८३ जेठ १ गते बिहान घरमै मृत्यु भएको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–५ रंजीतपुरका २० वर्षीय राजेश चौधरीलाई ०८३ वैशाख ३० गते गिरफ्तार…

चार वर्षीय बालकलाई लेख्न नजाने भन्दै कुटपिट

फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा एलकेजीमा पढ्ने चार वर्षीय बालकलाई लेख्न नजानेको आरोपमा विद्यालयमा कुटपिट भएको पीडित पक्षले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका-६ का २८ वर्षीय सुनिल सुनारलाई ०८३ वैशाख २९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–३ का २६ वर्षीय ढकबहादुर थिङलाई वैशाख १७…

बलात्कार घटनका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–९ बस्ने बा.४ ख. २९२० का ट्रक चालक पासाङ…

केन्द्रीय कारागारबाट फरार कैदी महोत्तरीबाट गिरफ्तार   

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठ्माण्डौबाट फरार भएका मनरासिस्वा नगरपालिका–२ का ३६ वर्षीय…

सिरहा घटनाको मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमन

बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएको तीन वर्षीय अभियान्सु कुमार यादवको हत्या घटनाको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई ०८३ वैशाख १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनकोशी गाँउपालिका— ५ का ३६ वर्षीय प्रकाश माझीलाई…

चार वर्षसम्म बाढीपहिरो पीडितले पाएनन् राहत

२०७९ सालको बाढीपहिरोबाट प्रभावित परिवारहरूले पाँच वर्ष बितिसक्दा पनि राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । संघ र प्रदेश सरकारले…