INSEC Online

📅 २०८३ जेष्ठ २४

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि इन्सेकले संयोजन गर्ने

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतदान प्रक्रियासम्मका गतिविधिलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दैलेखमा पर्यवेक्षण गर्ने संस्थाले सूचना…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता वीरबहादुर कठायतलाई वैशाख २९ गते गिरफ्तार गरेको…

चुनाव नजिकिदै जाँदा बम आतङ्क

नवलपरासीको चार नम्बर प्रदेशमा पर्ने चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचन मिति नजिकिदैँ जाँदा ठाउँठाउँमा विस्फोटका घटना भएका छन् ।…

आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई…

क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीद्वारा प्रदर्शन, प्रहरीद्वारा दुई सेल अश्रु ग्याँस प्रहार

प्रहरी हिरासतमा आफन्तको ज्यान गएको घटनाको छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले वैशाख २९ गते दिनभर प्रदर्शन गरेका…

बम विस्फोटबाट दुई घरमा सामान्य क्षति

चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका…

आचारसंहिता विपरीत विचार सम्प्रेषण नगर्न/नगराउन आग्रह

प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई…

प्रचार सामग्री तोडमोड गरिएको भनी आपत्ति

नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा…

वडा सदस्यको मृत्युपछि निर्वाचनको नयाँ मिति तय

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ को निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको राससले जनाएको छ । वैशाख २८…

नुवाकोटमा ५४ मतदानस्थल अति संवेदनशील

स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको राससले जनाएको छ…

अधिकांश मतदान केन्द्र सञ्चार विहीन

डोल्पाका ठुलीभेरी नगरपालिका र धिपुरासुन्दरी नगरपालिका बाहेक अन्य क्षेत्रमा सञ्चारको पहुँच प्रभावकारी नभएकाले प्रहरीको सञ्चार सेटमा भर पर्नु पर्ने बाध्यताले…

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढे, सरोकारवालाको ध्यान गएन

स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा विभिन्न जिल्लामा आचारसंहिता विपरीतका गतिविधि भएका इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन्…

सामाजिक सञ्जालमार्फत हिंसा गरेको आरोपमा उजुरी

भोजपुर नपा-९ स्थित दावाँका १९ वर्षीया एक किशोरीले सोही ठेगाना भएका २४ वर्षीय गणेश खड्काविरूद्ध सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर महिला…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार…

महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् ।…

चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार

पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते…

यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह…

मत हाल्ने तरिका सिकाउन दलहरूलाई आयुक्तको आग्रह

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले मत बदर सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि उम्मेदवारहरूले पनि मतदातालाई मत हाल्ने तरिका सिकाउनुपर्ने बताएका छन्…

चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप

सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि…