INSEC Online

📅 २०८३ जेष्ठ २४

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा अन्नपुर्ण गाउँपालिका-७ लुम्ले, लान्द्रुकका चारजना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको परिचय पत्र पाएका छन्…

निगरानी समूहको पहलमा लाँकुरीमा विजुली बल्यो

लाँकुरीमा १० वर्षअघि बिजुलीको पोल गाडिएको र २ वर्षअघि समुदायले वाइरिङ गरिसक्दा पनि  विद्युतीकरण नभएकोमा मानव अधिकार निगरानी समूह (मानिस)…

मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्वन्धी अन्तरसम्वाद सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पाल्पामा मानव अधिकारका प्राथमिक क्षेत्र…

मधेसका मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण

स्थानीय तहको असार १४ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । अभियानका…

जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको…

बन्दले जनजीवन प्रभावित, विभिन्न ठाउँमा तोडफोड

संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दका कारण तराई/मधेसका दक्षिण भेगको जनजीवन प्रभावित बनेको…

निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू

स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा…

बहुविवाह घटनाका आरोपित जोडी गिरफ्तार

फेदाप गाउँपालिका-२ ओयाक्जुङकी ३० वर्षीया राधिका अधिकारीका पति ४२ वर्षीय युवराज अधिकारी र मेन्छ्यायेम गाउँपालिका-५ बस्ने २५ वर्षीया लिला गुरागाईँलाई…

चुनावी सभामा बालबालिकाको प्रयोग

नेकपा माओवादी केन्द्रले जेठ ३० गते आयोजना गरेको उम्मेदवार घोषणा सभामा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरूलाई…

दार्चुलामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो

सदरमुकाम खलंगासहित अधिकांश गाउँपालिका र नगरपालिकामा ठूला तीन राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले,…

मानव अधिकार संरक्षणका लागि विधिको शासन हुनुपर्नेमा जोड

मानव अधिकार संरक्षणका लागि राज्यमा विधिको शासन हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका निमित्त उपक्षेत्रीय निर्देशक रमेशकुमार थापाले…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमालेका कार्यकर्ता घाइते

गौमुल गाउँपालिका-५ नख्राडामा नेपाली काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ जना एमाले कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा दुई जना…

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते…

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार…

निर्वाचनमा बालबालिका प्रयोग नगर्न दलहरू प्रतिबद्ध

डडेल्धुरा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानिय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । जेठ ३० गते…

राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार

नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान…

प्रधानाध्यापकबाटै कुटिए बालक

पोखरा-लेखनाथ मनपा-३३ भरतपोखरी बाघमारा स्थित मर्निङ ग्लोरी स्कूलमा कक्षा १ मा अध्ययनरत बालक सुवास लामिछानेलाई गृहकार्य नगरेको आरोपमा विद्यालयका प्रधानाध्यापक…

निगरानी समूहको पहलमा मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार निगरानी समूहको आयोजना तथा बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा ०७४ जेठ २९ गते मानव अधिकारसम्बन्धी तालिम सम्पन्न गरिएको छ…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैद सजायको फैसला

१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २९ गते केरावारी गाउँपालिका-६ का १९ वर्षीय श्यामकुमार…

पाँच दिनअघि अपहरणमा परेका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

पाँच दिनअघि अज्ञात समूहको अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी ५० वर्षीय राजकुमार श्रेष्ठको अवस्था जेठ ३० गते दिउँसोसम्म अज्ञात रहेको…