INSEC Online

📅 २०८३ जेष्ठ २४

राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड

निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा…

निर्वाचन आचारसंहिता उल्लङ्घन

तेह्रथुमका दुई नगरपालिका र चार गाउँ पालिकाका मुख्य बजारहरूमा केही दिनयता राजनीतिक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको पाइएको छ…

बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो…

एक महिनादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव भएपछि सेवाग्राही मर्कामा

बाग्लुङमा जापानीज इन्सेफलाईटिस(जेइ) खोपको अभाव भएको छ । बालबालिकालाई लगाइँदै आएको जेइ खोप एक महिनादेखि अभाव भएपछि सेवाग्राही मर्कामा परेका…

निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वरा जेठ २९ गते नवपरासीको जिल्ला सदरमुकाम परासीमा मानव अधिकार र निर्वाचन विषयक अर्न्तक्रिया कार्यक्रम सम्पन्न…

नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की

वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष…

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९…

महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार

औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय…

निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका राससले जनाएको छ । नेकपा (एमाले), नेपाली…

आयोगद्वारा मानव अधिकार प्राथमिकताका सवालहरू निर्धारण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाँके जिल्लाको मानव अधिकार प्राथमिकताका सवाल निर्धारणसम्बन्धी छलफल कार्यक्रम जेठ २९ गते …

राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध 

स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्‍याउन…

चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।…

बलात्कार गरेको ठहर गर्दै २३ वर्षजेल सजायको फैसला

११ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका ३२ वर्षीय बावुलाई भक्तपुर जिल्ला अदालतले जेठ २८ गते २३ वर्षजेल…

संवैधानिक कार्यादेशलाई सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम…

‘लोकतन्त्रमा निर्वाचन अपरिहार्य’-पूर्व आयुक्त प्याकुरेल

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक…

कुटपिट गरेको आरोपमा काङ्ग्रेसका जिल्ला सचिव गिरफ्तार

सिमकोट गाउँपालिका-२ निवासी जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मानसरोवर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक ३२ वर्षीय दिपक भण्डारीलाई कुटपिट गरेको…

बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अधिकारकर्मीको ध्यानाकर्षण

आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । विभिन्न पार्टीका कार्यालयमै गएर…

अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट

छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते…