INSEC Online

बुद्धभूमि नगरपालिकाद्वारा जारी शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

बुद्धभुमि नगर कार्यापालिकाले जारी गरेको शिक्षा नियमावली-०७४ कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १२ गते आदेश दिएको छ…

मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्ने बताएका छन् । इन्सेकको…

हुम्लाका ७ सय बालबालिका भिटामिन खानबाट वञ्चित

हुम्लाका दुई वटा गाउँपालिकाका ७ सय बालबालिका एक वर्षदेखि भिटामिन खानबाट वञ्चित भएका छन् । जिल्लाका सात वटै गाउँपालिकामा रहेका…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका-१ का ५० वर्षीय रामप्रित मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख…

दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ…

शिक्षकमाथि कुटपिट, आरोपितलाई कारबाहीको माग

शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख…

नेकपाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३०…

अखिल क्रन्तिकारीद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी आगजनी

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले शैक्षिक सुधारका लागि राखेका माग पुरा नगरेको आरोपमा वैशाख ११ गते शिक्षा विकास…

दमन भएको भन्दै कैदीबन्दी आन्दोलित

आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै…

बलात्कार पीडित महिलाको प्रतिकारमा आरोपितको मृत्यु

४० वर्षीय एक महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ६४ वर्षीय रोहवरबहादुर खत्रीको पीडित महिलाकै प्रतिकारमा मृत्यु भएको छ…

अध्यादेश प्रमाणीकरण गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रीपरिषदको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकित्सा…

बैतडीका ४२ वडामा सचिव नहुँदा सेवाग्राही समस्यामा

जिल्लाका स्थानीय तहमा रहेका ८४ वडामध्ये ४२ वटा वडामा वडा सचिव नहुँदा सेवाग्राही मारमा परेका छन् । सरकारले स्थानीयस्तरमै सरकारी…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ४३ वर्षीय ज्ञानमणि नेपालविरूद्ध वैशाख १०…

दार्मा गाँउपालिकाले बनायो २४ वटा कानुन

दार्मा गाँउपालिका सल्यानले २४ वटा कानुन बनाएर काम थालेको छ । गाँउपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैँले कानुन…

अदालतले रिहा गरेलगत्तै नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

इलामको साँखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका दुई जनालाई जिल्ला अदालतले वैशाख १० गते धरौटीमा रिहा…

न्यायिक समितिले गर्‍यो सबै मुद्दाको फैसला

काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको राससले जनाएको छ । कामपाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगर मनपा-१४ का २४ वर्षीय सुरज चौधरीलाई वैशाख १० गते मोरङ प्रहरीले गिरफ्तार…

गर्भमा छोरी भएको थाहा पाएपछि पत्नीको हत्या, पीडित पक्षद्वारा प्रहरीमा उजुरी

सबैला नपा-१ खरियानीका १८ वर्षीया अञ्जली दासलाई २२ वर्षीय पति दिपेन्द्र दासले हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय…

स्रोत केन्द्रद्वारा इन्सेक सम्मानित

पुस्तकालय विकास र सञ्चालनका लागि सहयोग गरेको भन्दै कालिका सामुदायिक तथा स्रोत केन्द्रद्वारा वैशाख १० गते इन्सेक सम्मानित गरेको छ…

कारगारमा क्षमता भन्दा चार दोब्बर कैदीबन्दीका कारण समस्या

२५ जना पुरूष र १० जना महिलाको क्षमता रहेको जिल्ला कारागारमा ९५ जना कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका…