INSEC Online

चामलको मूल्य उपभोक्तामैत्री नभएको गुनासो

एक महिनादेखि मुल्य निर्धारण नहुँदा खाद्य संस्थान शाखा कार्यालय जुम्लामा थन्किएको जापानिज चामलको मुल्य उपभोक्तामैत्री नभएको गुनासो रहेको छ ।…

कृष्ण अधिकारी हत्या प्रकरणः पेशी साउन २० गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको पेशी साउन २० गतेलाई तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार…

नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन…

चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको बाढी पीडितको गुनासो

चार वर्षअघि आएको बाढीले घरबास सबै बगाएपछि सुर्खेतको कुनाथरीको गिरीघाट खोला र वीरेन्द्रनगर नपास्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका…

पत्रकारलाई घरैमा आक्रमण, घटनाका आरोपित गिरफ्तार

बेलवारी नपा-१ का निरन्तर खबर डक कममा कार्यरत ३० वर्षीय पत्रकार दिनेश गिरीमाथि जेठ १९ गते राति घारिलो हतियार प्रहार…

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा नौमूले गाउँपालिका-१ तोलीका १९ वर्षीय भीमबहादुर मल्ललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेकेा आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २७ वर्षीय सन्तोष बिकलाई जेठ १८ गिरफ्तार गरेको छ ।…

वडाअध्यक्षबाट कुटिए प्रधानाध्यापक

अम्वीकेश्वरी आधारभूत विद्यालय अमुवाका ४२ वर्षीय प्रधानाध्यापक गप्फार मियाँलाई शान्तिनगर गाउँपालिका-२ का ३९ वर्षीय वडाअध्यक्ष फर्साराम डाँगीले कुटपिट गरेको पीडित…

एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी

फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास…

कथित बोक्सी आरोपमा कुटपिट गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गत फागुन २४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा भोलेबाबा भनिने रामबहादुर…

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति…

महिलाको पाठेघर झुक्याएर झिकिदिएको आरोपमा प्रहरीमा उजुरी

बर्दिवासस्थित एक निजी अस्पतालले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एक महिलाको पाठेघर काटेर फालिदिएको छ । बर्दिवास नगरपालिका स्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेर उसले…

अधिकारकर्मीहरूद्वारा गङ्गामायाको जीवन रक्षाको अपील

लामो समयदेखि सत्याग्रहमार्फत न्यायको माग गर्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अधिकारकर्मीहरूले अपील गरेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–५ रुकुम पश्चिमका १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय…

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–१२ का ४६ वर्षीय श्याम लिम्बू भनिने  श्यामप्रसाद हाङसरुम्बालाई जिल्ला अदालतले जेठ १७…

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ १७ गते पाँच वर्षको कैद सजायको फैसला गरेको…

नौ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

खाँडाचक्र नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता नौ महिनादेखि…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जेठ १६ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा…

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जेठ १७ गते हिलिहाङ गाउँपालिका–६ का ५४ वर्षीय पदमप्रसाद लावतीलाई जिल्ला अदालतले पाँच वर्ष…