INSEC Online

प्रकाश काफ्ले स्मृति दिवसमा दलित अभियन्ता सदा सम्मानित हुने

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका-३ हरिहरपुरका असर्फि सदा ‘बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७५’…

एम्बुलेन्स मर्मत नहुँदा ग्रामीण क्षेत्रका बिरामीलाई समस्या

मर्मतका लागि आर्थिक अभाव भएपछि पर्वतको फलेवास नपा-११ पाङराङ स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्स ६ महिनादेखि स्वास्थ्य चौकी परिसरमै थन्किएको…

समयमा सूचना नपाउँदा राहत पाउनबाट वञ्चित भएको द्वन्द्व पीडितको गुनासो

समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–२७ की ५५ वर्षीया सुन्तली कुमाललाई गैँती प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति कमल कुमाललाई साउन…

विद्यार्थीबीच विवाद हुँदा क्याम्पसका कुर्सी टेबलमा आगजनी

महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र…

दलितको भेटी चल्छ तर शिक्षा चल्दैन !

चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा–२ का ४५ वर्षीय यामलाल सापकोटालाई साउन १३ गते गिरफ्तार गरेको…

एकद्वार प्रणलीबाट गैससका काम हुनुपर्नेमा सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रममा एकद्वार प्रणलीबाट गैरसरकारी सङ्घसंस्थाका काम हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा…

गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा…

बलात्कार घट्नाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नपा–८ का ३२ वर्षीय बिन्तीराम चौधरीलाई असार १२ गते गिरफ्तार गरेको छ…

नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने

व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६…

हत्या घटनाका आरोपित गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते…

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राख्दै प्रदर्शन, आफन्तले शव बुझेनन्

बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कडा कारबाहीको माग राख्दै साउन १३…

स्मारक बनाउन माग गर्दै द्वन्द्वपीडितले गाडे व्यानर

घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरूले सामूहिक हत्याकाण्डका मृतकहरूको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन् । साउन ११ गते…

अज्ञात पक्षबाट एक बालिकाको बलात्कार पश्चात हत्या

भीमदत्त नपा–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले…

पहिरोले पुस्तक र पोशाक पुर्‍यो, दाताको नजरमा खाद्यन्न र लत्ताकपडा राहत

बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका…

विद्यालयमा तोडफोड र कुटपिट घटनाका आरोपित गिरफ्तार

सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा बाहिरबाट ढुङ्गामुढा प्रहार गरी विद्यालय तोडफोड गरेको र विद्यालयका सुरक्षा गार्ड २४ वर्षीय सुरेन्द्र रोकायालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ…

बहिरा विद्यार्थीहरू माध्यामिक शिक्षाबाट वञ्चित, शिक्षाको व्यवस्थाका लागि प्रदेश सरकारसँग माग

प्रदेश ७ मा माध्यामिक तहको बहिरा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था नभएपछि बहिरा विद्यार्थीहरू माध्यामिक शिक्षाबाट वञ्चित भएका छन् ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको…