INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय दुई जना बालकलाई साउन २० गते गिरफ्तार गरेको…

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा प्रहरीले कञ्चनरूप नपा–९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई साउन २० गते गिरफ्तार गरेको छ…

जनकपुर उपमहानगरपािलका वडा नं. १९ को पुनः मतगणना गर्न उच्च अदालतको आदेश

जनकपुर उपमहानगरपालिका–१९ को मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले साउन १७ गते आदेश जारी गरेको छ ।…

रेल्वे ट्रयाकको कल्भर्टमा अपरिचित युवतीको शव फेला

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको…

यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय…

कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका…

जलेश्वर कारागार जलमग्न, कैदीबन्दी समस्यामा

विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ । पटकपटक…

अज्ञात पक्षद्वारा गोली प्रहार गरी एक युवकको हत्या

कमला नगरपालिका–८ का २५ वर्षीय राजेश यादवलाई साउन १८ गते बिहान अज्ञात पक्षले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…

बहुविवाहको क्रम बढ्दो !

नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो…

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न इन्सेकद्वारा माग

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीले साउन…

जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी

दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी…

महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार…

बहुविवाह पीडितले न्याय नपाएको गुनासो

वीरेन्द्रनगर नपा–२ की ३२ वर्षीया विमला बुढाले पतिविरूद्ध बहुविवाह को उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरेको भएपनि प्रहरीले सुनुवाइ नगरेको…

पत्नीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा गिरफ्तार

नारायण नपा–८ तर्ताङ्गकी ३० वर्षीया इशारा खत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति पदमबहादुर खत्रीलाई साउन…

इजलास कक्षको अभावमा न्याय सम्पादनमा कठिनाई भएको न्यायिक समितिको गुनासो

स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजालस कक्ष अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन्…

हुम्लाका द्वन्द्व पीडितले राहत पाएनन्

सशस्त्र द्वन्द्व पीडितका लागि जिल्लामा आएको राहत रकम हुम्लाका द्वन्द्व पीडितहरूले नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा अपहरणमा…

बलात्कार घटनाका फरार आरोपित तीन वर्षपछि गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दासलाई तीन वर्षपछि प्रहरीले…

इन्सेक प्रतिनिधिको पहलमा जिल्ला कारागारमा खानेपानी ट्याङ्की हस्तान्तरण

इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । इन्सेक…

बालविवाह गराउन उक्साएको घटनाका आरोपित प्रहरीद्वारा गिरफ्तार

बालविवाह गराउन ललाईफकाई गरेको आरोपमा प्रहरीले नारायण नपा–८ ढकानेकी ३५ वर्षीया देवीकला नेपाली र सोही ठाउँकी १९ वर्षीया दुर्गा नेपालीलाईसाउन…