INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–३ रसुवासालघारीका २८ वर्षीय डम्बरबहादुर राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको…

सञ्चार उद्यमीमाथि एसिड प्रहार, आरोपित गिरफ्तार

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर निवासी वाइपास दैनिकका प्रकाशक ४० वर्षीय धिरज दारुकामाथि वीरगञ्जमा कात्तिक ६ गते साँझ एसिड प्रहार गरिएको छ…

होटल सञ्चालकको कुटपिटबाट कामदार बालकको हात भाँचियो !

सल्यान जिल्ला दार्मा गाउँपालिका–६ किमटाकुरा घरभई होटलमा काम गर्दै आएका १२ वर्षीय बालश्रमिक प्रकाश बुढाथोकीलाई रुपियाँपैसा चोरेको आरोपमा दुल्लू नपा–३…

भूकम्पले घर भत्किँदा बावु गुमाएका दशरथको परिवार लाभग्राहीको सूचीमा परेन

पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको लाभग्रही सूचीमा रामेछाप नगरपालिका–८ भंगेरीका दशरथबाबु श्रेष्ठको नाम नराखेको कारण भूकम्प गएको तीन वर्षसम्म पनि घर…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६…

सिडको ७१ औँ शेसनमा नेपालबारे छलफल

महिलाविरूद्ध हुने सबै प्रकारका विभेद उन्मूलन महासन्धि (सिड)को स्वीजरलैण्डको जेनेभामा आयोजित ७१ औँ शेसनममा नेपालसम्बन्धी छैठौँ प्रतिवेदनमा अन्तरक्रियात्मक छलफल भएको…

कर्जन्हा नपाका मेयरमाथि आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि आक्रमण गरेको आरोपमा कर्जन्हा नगरपालिका–६ का २८ वर्षीय प्रभात महतोलाई इलाका प्रहरी…

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन…

भारतमा बन्धक बनाइएका २८ जना नेपाली महिलाको उद्दार

खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई तीन जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ…

सिडको ७१ औँ शेसन जेनेभामा सुरू

महिलाविरूद्ध हुने सबै प्रकारका विभेद उन्मुलनसम्बन्धी अन्तरर्राष्ट्रिय महासन्धि–१९७९ को ७१ औँ अधिवेशन २२ अक्टोबर २०१८ मा स्वीजरलैण्डको जेनेभामा सुरू भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–९ लालपट्टीका ३५ वर्षीय दिलीपकुमार दासलाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

यौन दुर्व्यवहार घटनाका अरोपितविरूद्ध उजुरी

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा–३ का ४२ वर्षीय लौववा पटहर विरूद्ध कात्तिक ४ गते जिल्ला प्रहरी…

डेढ महिनादेखि स्वास्थ्य चौकी बन्द, सेवाग्राही प्रभावित

जिल्लाका विभिन्न स्वास्थ्य चौकीबाट जिल्ला बाहिर स्वास्थ्यकर्मी सरुवा भएर गएपछि सर्केगार्ड गाउँपालिकाका पाँच ओटा स्वास्थ्य चौकी, सिमकोट गाउँपालिकाका स्याँडा, बरगाउँ…

क्षमता भन्दा चौब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता…

अधिकारकर्मीहरूद्वारा कृष्णनगर घटनाको स्थलगत अनुगमन

कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरमा कात्तिक २ गतेदेखि दुर्गाको मुर्ति सेलाउने विषयमा भएको विवादपछि भएको घटनाको इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध मानव…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय र आठ वर्षीय बालकलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

नौमूले गाउँपालिका–४ कालिका गाउँकी ५० वर्षीया शान्ति पुनको हत्या गरेको आरोपमा प्रहरीले शान्तिका ५१ वर्षीय पति शेरबहादुर पुनलाई कात्तिक ४…

यौन दुर्व्यवहार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लमही नपा–७ का २० वर्षीय परिवर्तन बुढा, २० वर्षीय अभिषेक बोहरा र २१…