INSEC Online

चिरपट प्रहार गरी आमाको हत्या

चम्पादेवी गाउँपालिका–५ की ६३ वर्षीया नरमाया कार्कीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा  ३८ वर्षीय छोरा टङ्कबहादुर कार्कीलाई माघ १९…

विवाह गर्न नमान्दा कुटपिट

गढीमाई नपा–४ की २२ वर्षीया सुनालीदेवी साहलाई ५० वर्षीय ससुरा लगन साह र ३० वर्षीय जेठाजु लखिन्द्र साहले माघ १८…

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा आठ वर्ष कैद सजाय सुनाइएका आठविसकोट नगरपालिका–१० घारीघोलाका २५ वर्षीय शसिराम बिकलाई…

बाबुद्वारा एक वर्षदेखि बलात्कार, पीडित बालिका न्यायको खोजीमा

१४ वर्षीया बालिकालाई बाबुले एक वर्षदेखि लगातार बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाकी आमाको ६ वर्षअघि…

नेविसङ्घका कार्यकर्ताद्वारा पोखरा महानगरपालिकाको गाडीमा आगजनी

नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडीमा माघ १९ गते बिहान आगजनी गरेका छन् । पोखरा मनपा–७ स्थित घरेलु कार्यालय…

नेविसङ्घका कार्यकर्ताद्वारा सरकारी मोटरसाइकल तोडफोड

सरकारी मोटरसाइकल को ३ ब १४३० नम्बरको मोटरसाइकल नेविसङ्घका कार्यकर्ताले माघ १९ गते राजविराजमा तोडफोड गरेका छन् । राजविराज नगरपालिकास्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–७ बस्ने ३० वर्षीय दिपेन्द्र मल्लाहालाई…

बाल सुधार गृह भवन नहुँदा थुनुवा बालबालिकालाई समस्या

बाल सुधार गृह भवन र जिल्ला कारागार नहुँदा थुनुवा बालबालिका जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा उमेर पुगुका थुनुवासँग राख्ने गरिएको…

तालिमपछि व्यवसायिक बन्दै जाजरकोटका कैदीबन्दी

जिल्ला कारागार जाजरकोटका कैदी बन्दी तालिमपछि व्यवसायिक बन्दै गएका छन् । जसले गर्दा कारागारमा कैद भुक्तान गरी रहेका कैदी बन्दीको…

ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका…

मालपोत कार्यालयका कर्मचारीलाई दुर्व्यवहार

मालपोत कार्यालयका नायव सुब्बा २५ वर्षीय नरबहादुर घर्तीलाई कार्यालयमा काम गरिरहेको समयमा माघ १६ गते नेपाल कम्युनिष्ट पार्टी वैद्य समूहका…

६५ वर्षीया महिला बलात्कृत, आरोपितको पहिचान हुन सकेन

माघ १७ गते रातको समयमा घरमा एक्लै भएको अवस्थामा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् । शारीरिक अवस्था कमजोर भएकी…

उपचार अभावमा १८ वर्षदेखि सिक्रिले बाँधिएर गोठमा बस्न बाध्य

बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू उपचार अभावमा १८ वर्षदेखि गोठमा गाईगोरू नजिकै बाँधिएर बस्न बाध्य छन् । घरका…

पत्रकार खड्कालाई स्थानीयद्वारा दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा निन्दा

विजयनगर गाउँपालिकामा माघ १८ गते गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा कोषाध्यक्ष दिपक खडकामाथि दुर्व्यवहार गरेको…

आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन । काम गर्न…

प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते

सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् । माघ १८ गते…

डा केसीको १६ औँ अनशन अन्त्य

चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल…

छाउ बार्न छाउपडी गोठमा बसेकी महिला मृत फेला

पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको माघ १७ गते छाउपडी गोठमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् ।…

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रधानध्यापक गिरफ्तार

सान्नित्रिवेणी गाउँपालिका–४ का सात वर्षीय विकास देवकोटालाई विद्यालयमा कुटपिट गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१ घरभई नैनेलदेव आधारभुत विद्यालय सियालाका प्रधानाध्यापक…

छोराहरुको पालनपोषणको खर्च माग्दै पत्नीलाई कुटपिट

भगवतीमाई गाउँपालिका–२ रुमकी २२ वर्षीया बसन्ती सुनारसँग उनका पति २५ वर्षीय भरत बिकले छोराहरूलाई पालनपोषणमा लागेको खर्च आफूलाई फिर्ता गर्नुपर्ने…