INSEC Online

📅 २०८३ असार १०

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिगु गाउँपालिका-३ का ३१ वर्षीय सुरेश बिकविरुद्ध चैत १७ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया सुस्तमनस्थिति भएकी बोल्न नसक्ने महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१८ का २३ वर्षीय दशरथ थारुलाई चैत…

काम समान, ज्याला असमान !

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन्…

स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुलाई सास्ती

६८ ओटा स्वास्थ्य संस्था रहेको बैतडी जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुले सास्ती भोग्नुपरेको छ । धेरै प्रकारका बिरामी…

परिक्षार्थी र प्रहरीबिच झडप, विद्यार्थी र प्रहरी दुवैतर्फका घाइतेको उपचार हुँदै

माध्यमिक शिक्षा परीक्षा एसइइ स्थगित भएको विरोधमा जितपुर सिमरा उपमहानगरपालिक–७ जितपुर सडक खण्डमा चैत १६ गते बिहान ७ बजेदेखि परिक्षार्थी…

विप्लव नेतृत्वको नेकपाका कास्की प्रमुख गुरुङ गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई चैत १५ गते पोखरा मनपा–२५ याम्दीबाट प्रहरीले गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपितहरुविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा–२ कुशहाका ४० वर्षीय मो. समिर र ३० वर्षीय मो. अनवारुल विरुद्ध जिल्ला…

जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव

कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने बिरामीहरुका लागि आवश्यक औषधि नहुदा सुर्खेत…

प्रदेश र स्थानीय सरकारबाट द्वन्द्व पीडितको पक्षमा नीति तथा कार्यक्रम बनाउन माग

द्वन्द्व पीडितहरुले चैत १५ गते प्रदेश र स्थानीय सरकारबाट द्वन्द्व पीडितको पक्षमा निति तथा कार्यक्रम बनाउन माग गरेका छन् ।…

नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित दुई जना लाई चैत १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ…

नेकपाका नौ जना कार्यकर्ता रिहा, अदालतद्वारा इन्सेक प्रतिनिधिलाई जिम्मा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नौ जना कार्यकर्तालाई चैत १५ गते रिहा गर्दा जिल्ला अदालतले इन्सेक जिल्ला प्रतिनिधिलाई जिम्मा लगाएको…

प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचाररत्त भनिएको ३३ वर्षीय नवराज भट्टराई प्रतिबन्धित नेकपाका विप्लवका कार्यकर्ता भएको…

पत्रकार महासंघका अध्यक्ष र सदस्यको आक्रमण घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य बिजयकुमार बौडेलमाथि आक्रमण घटनामा संलग्न तीन जनालाई प्रहरीले चैत १५…

अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा संवेदनशील बन्न आयोगको आग्रह

राजधानीलगायत देशका प्रायः सबै सहरहरुमा पैदलयात्री तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गतामैत्री सडक तथा फुटपाथ निर्माणमा संवेदनशील बन्न राष्ट्रिय मानव…

प्रदेश २ को बाँकी विषयको एसइइ परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सङ्घीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा…

दोश्रो दिन एसइइ परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा प्रहार

प्रदेश २ मा एसइइको विज्ञान र सामाजिक विषयको परीक्षा रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित हुँदै चैत १५ गते विरोध प्रदर्शन गरेका…

प्रहरी हिरासतमा दिनहुँ यातनाः नेकपा कार्यकर्ता

राज्यविरूद्ध विभिन्न अपराधजन्य गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी हिरासतमा प्रहरीले यातना दिएको…

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले चैत १४ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका…

हिमाली गाउँपालिकामा खाद्य सङ्कट, सेवाग्राही समस्यामा

हिमाली गाउँपालिकाको कवाडी डिपोमा एक महिनादेखि चामल ढुवानी नभएपछि सो गाउँपालिकाका सेवाग्राहीहरू समस्यमा परेका छन् । ठेकेदारले अनुदानको चामल समयमै…

हेमन्तप्रकाश वलीलाई उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली (सुदर्शन) लाई सर्वोच्चमा हाजिर गराउन चैत १४ गते सरकारलाई…