INSEC Online

📅 २०८३ असार ११

पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घद्वारा प्रहरीमा उजुरी

गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन…

वडा अध्याक्षद्वारा गाउँपालिकाका अधिकृतलाई धम्की

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन्…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ…

अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार

वीरगञ्ज मनपा–३ प्रगतिनगरका आठ वर्षीय बालक करण साहलाई अपहरण पश्चात हत्या गरेको आरोपमा प्रहरीले भारत घर बताउने वीरगञ्ज मनपा–३ प्रगतिनगरमा…

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १६ गते शान्तिनगर–४ का १६ वर्षीय बालकलाई ६ वर्ष…

पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

विराटनगर महानगरपालिका–१० की २३ वर्षीया शिखा घिमिरेको हत्या गरेको आरोपमा ३० वर्षीय पति दिनेश भट्टराईलाई जिल्ला अदालत मोरङले जेठ १५…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पिपरा गाउँपालिका–१ बस्ने २० वर्षीया विमलादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति बलेश्वर यादव र ५५ वर्षीय ससुरा…

रुढिवादी संस्कारले विद्यार्थीको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–८ मा रहेको खोल्सी गाउँमा धान रोप्न सुरु भएसँगै कान्ति आधारभुत विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट प्रभावित बनेका छन् । खोल्सी…

कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमहरुको योजना बैठक जेठ १६ गतेदेखि पोखरामा…

मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको…

कुष्ठरोगी भएकै कारण ३५ वर्षदेखि जङ्गलको बास !

सुन्दा अचम्म लाग्न सक्छ अहिलेको जमानामा पनि कुष्ठ रोगी भएकै कारण गाउँभन्दा टाढा जंगलमा बस्नु परेको खबर । तर, पाल्पा…

बजेटमा मानव अधिकारः सामाजिक सुरक्षा भत्तामा बृद्धि, आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, रोङ गाउँपालिका–३ स्थायी घर भई कन्काई नगरपालिका–४ स्थित कोटीहोममा बस्दै आएका…

बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा रिब्दीकोट गाउँपालिका वडा नं. ७ ठिमुरेका २३ वर्षीय हिमाल पचभैयालाई जिल्ला अदालत पाल्पाले…

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री, विद्यालय बन्द

विद्यार्थीहरु विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुइँमा ढलिहाल्छन् । भुइँमा ढलेपछि विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिनेलगायतका फरकफरक लक्षण…

जुम्लामा ६९ प्रतिशत बालविवाह

जुम्लामा बालविवाह बढी हुने गरेको अध्ययनले जनाएपनि यस वर्ष पहिलो पटक बालविवाहका दुईओटा उजुरी प्रहरीमा दर्ता भएका छन् । बालविवाह…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका २४ का २० वर्षीय देवकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा…

युवतीको शव फेला, बलात्कारपछि हत्या गरिएको प्रहरीको आशङ्का

१८ वर्षीया युवतीको महाराजगञ्ज नपा–७ सतभरा गाउँ नजिकै जेठ १४ शव फेला परेको छ । युवतीको बलात्कारपछि हत्या गरिएको हुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का १३ वर्षीय बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।…

एशियामा बलपूर्वक बेपत्ताः चुनौती र समाधानका उपायसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एड्भोकसी फोरमको संयुक्त आयोजनामा एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानुन, चुनौती तथा समाधानका उपाय विषयक…