INSEC Online

📅 २०८३ असार ११

बिरामीबिच अस्पतालभित्रै तँछाडमछाड, भागदौडमा दुई जना बिरामीको हातगोडा भाँचियो

भरतपुर अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका बिरामीहरूबिच पहिले भवन भित्र छिर्ने र पहिले पालोमा बस्ने भन्ने विषयमा दौडादौड हुँदा जेठ…

विद्यार्थीमाथि कुटपिट घटनाकी आरोपित शिक्षिका गिरफ्तार

ढिलो विद्यालय आएको निँहुमा विद्यार्थीहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षीया लक्ष्मी पुनलाई…

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २०…

कानुन कार्यान्वयनमा प्रभावकारिता जरूरी

प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले कानुन कार्यान्वयनमा रहेको प्रहरी प्रशासनको सक्रियता अझै प्रभावकारी बनाउन सुझाव दिएकी छिन् । जातीय भेदभाव तथा…

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वी चौकी गाउँपालिका-७ सलेनाका ३० वर्षीय सुरत खड्कालाई जेठ १८ गते प्रहरीले गिरफ्तार…

भूकम्पको केन्द्रबिन्दु बारपाकका भूकम्प पीडित त्रिपालको छाना भएको टहरोमै !

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका-१ बारपाक स्थित दलित बस्तीका २५ घरधुरी भने टहरोमै रहेका छन् ।…

दृष्टिविहीन विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

नयाँ शैक्षिक सत्र सरू भएको चार महिना बित्न लागिसक्दा पनि दृष्टिविहिन विद्यार्थीले पाठ्यपुस्तक (ब्रेललिपी) नपाएको गुनासो गरेका छन् । हिमाली…

विप्लव नेतृत्वको नेकपा सम्बद्ध दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी सङ्गठनका जिल्ला संयोजक कार्यकर्ता कलैया उपमहानगरपालिका-४ का २९ वर्षीय निरजकुमार साह र कोल्हवी…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका विर्तामोड नगरपालिका-८ गरामनी  बस्ने २२ वर्षीय खडगबहादुर राजवंशीलाई जिल्ला अदालतले जेठ २०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ…

ग्रामीण क्षेत्रमा अत्यावश्यक औषधि अभाव

म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यावश्यक औषधिको अभाव भएको स्थानीयले जनाएका छन् । पछिल्लो दुई सातादेखि उत्तरी म्याग्दीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक सिटामोल…

यार्सा खोज्न बालबालिका लेकतिर, विद्यालय बन्द !

काखमा दुधे बालक । अगाडि सात आठ वर्षीया एक बालिका र पछाडि महिलाहरू । अगाडि गाइवस्तुदेखि भेडा बाख्राको ताती छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नपा-८ बस्ने २० वर्षीय उदित दवाडी र सोही ठाउँ बस्ने १९…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार सम्बोधन गर्नुपर्नेमा जोड

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारहरूलाई सम्वोधन नगरिकन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउनेमा एक कार्यक्रमका सहभागीहरूले…

श्रमको ज्याला नपाएको मजदुरको गुनासो

नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको यहाँका मजदुरले गुनासो गरेका छन् । हिमा…

बलात्कार घटनाकी पीडितलाई इन्सेकको सहयोग, आरोपित गिरफ्तार

बलात्कार घटनाबाट पीडित बनेकी ८२ वर्षीया बृद्धालाई इन्सेक विराटनगर कार्यालयले सहयोग गरेको छ । परिवारविहीन महिलालाई पीडितको अधिकारका लागि वकालत…

अदालतको फैसला विपरीत विप्लव नेतृवको नेकपाका नेता प्रहरी हिरासतमा

अदालतको फैसला विपरीत नेत्रविक्रम चन्द (विप्लव) नेतृवको नेकपाका नेता गोरखा बस्ने ४५ वर्षीय कपिलदेव भट्टलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले हिरासतमा…

पानी भर्नका लागि चारबजे उठ्छन् विद्यार्थी

करिश्मा श्रीष, हरेक दिन बिहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने करिश्मा फलामे ढोकाको रूपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुबालाई जेठ १९ गते गिरफ्तारगरेको छ । पीडित बालिकालार्य आरोपितले जेठ…