INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३१ गते बबई गाउँपालिका–७ का २२ वर्षीय मनोज केसीलाई…

गाउँपालिकाले म्याद नाघेको औषधि पठाएको स्वास्थ्यकर्मीहरूको गुनासो

गाउँपालिकाले म्याद नाघेको औषधि स्वास्थ्य संस्थामा पठाएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । नौबहिनी गाउँपालिकाले वडा नम्बर ८ मा रहेको फोप्ली…

जातीय विभेद घटनाका पीडितद्वारा न्यायिक समितिमा उजुरी

मस्र्याङ्दी गाउँपालिका–९ की ४६ वर्षीया डुलमाया बिकलाई सोही ठाउँकी ५० वर्षीया स्वास्थ्य स्वयम्सेविका राममाया सुवेदीले जातीय विभेद गरेको भन्दै पीडित…

मदरसालाई बजेट विनियोजन गर्ने मन्त्रीको प्रतिबद्धता

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वीरेन्द्रनगर नपा–१० स्थित मदरसा मदिना माध्यमिक विद्यालयलाई आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने…

मतपत्र च्यातेको आरोपलागेका दुई जनालाई कसुुरदार ठहर

निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ । आउँदो असार ५ गतेको पेशीमा कारवाही…

अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

अपाङ्गता भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फाल्गुनन्द गाउँपालिका–१ का २६ वर्षीय लाले भन्ने सुरेश भुजेलविरूद्ध जिल्ला अदालतले जेठ…

महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्नु पर्छः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले ग्रामीण तहबाट आएको कुरालाई आत्मसात गर्दै बालबालिका र महिला अधिकारको क्षेत्रमा…

गुठी समस्याको समाधान वार्ताबाट खोजः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ । गुठीसम्बन्धी…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहाइको आदेशपछि अदालत परिसरबाटै पुनः गिरफ्तार

‘उ बेलामा पनि यसरी नै संरक्षणमा राखेर कुरेर बसेका थियौँ नआत्तिनुस् ।’–अधिवक्ता गिरधारी शर्मा विगतलाई स्मरण गर्दै सम्झाउँदै थिए ।…

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

मलङ्गवा नपा–२ की ५४ वर्षीया मिनादेवी ठाकुरलाई हजामको कार्य तथा नङ नकाटिदिएको आरोपमा सोही ठाउँका २४ वर्षीय रञ्जितकुमार राय, २५…

आर्थिक अभावमा उपचार हुन नसक्दा १० वर्षदेखि गोठमा दाम्लो बाँधिएर बस्न बाध्य

आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेपछि इस्मा गाउँपालिका–६ अम्मरपुरका २० वर्षीय थम्मन कुमाल १० वर्षदेखि गोठमा दाम्लोले बाँधिएका…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २९ गते ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोकालाई…

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो. इद्रिस र १५ वर्षीय एक बालकलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरूङ्गा नपा–२ स्थित जनता आधारभूत विद्यालय भेडियामा अध्यापनरत निमावि राहत शिक्षक बोदे बसाईन…

बलात्कार गरेको कसुरमा कैद तोक्न अदालतको आदेश

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रामेछाप सुनापति गाउँपालिका–४ बेथान घर भई हाल बनेपा नपा–७ मा मा कोठा गरी बस्ने…

घरेलु हिंसा घटनाको आरोपमा जेठाजु गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३५ वर्षीया प्रतिभा यादवलाई कैँचीले प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजु…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १३ वर्षीया बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले किड्स ब्राइट्स बोर्डिङ स्कुलका शिक्षक घोराही उपमनपा-१६ का २३ वर्षीय…

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भई बाल सुधार गृहमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतको जेठ २९ गतेको…