INSEC Online

📅 २०८३ असार ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला दमक नगरपालिका-१ सुकुमबासी टोलका ३८ वर्षीय दुर्गा मगरलाई गिरफ्तार गरेको छ…

आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ । ०७६ साउन ५…

प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले असार ५ गते…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

साउन ३ गते आफैँले बोकेको बम विष्फोट भएर मृत्यु भएका रामबहादरु सिंहको दाहसंस्कारमा सहभागी भएका बझाङको जयपृथ्वी नपा–१ की २२…

बलात्कार घटनाका कसुरदार गिरफ्तार

नाबालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैदको पैmसला सुनाइएका साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राईलार्ई प्रहरीले…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगीयाबस्तीका ३१ वर्षीय हिरामान मुक्तानविरूद्ध इलाका प्रहरी कार्यालय निजगढमा…

स्वास्थ बीमा कार्यक्रमः तोकिएको सेवा पाउनै कठिन

नेपालको संविधानको धारा ३५ को उपधारा १ मा सबै नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको…

पाँच महिनादेखि आमा सुरक्षा भत्ता नपाएको महिलाहरूको गुनासो

जिल्ला अस्पतालबाट पाउनुपर्ने आमा सुरक्षा भत्ता ०७५ फागुनदेखि नपाएको यहाँका सेवाग्राहीको गुनासो आएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराए बापत…

प्रतिबन्धित नेकपाका उपत्यका इन्चार्ज लामा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । लामालाई प्रहरीले साउन…

एम्बुलेन्स थन्किँदा बिरामीहरू मारमा

बडिमालिका नगरपालिका–२ जुगाडा स्वास्थ्य चौकीका नाममा रहेको बिरामी बोक्ने एमबुलेन्स व्यवस्थापन नहुँदा थन्किएको छ । बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष…

भत्ता माग्न जाँदा मृत्यू दर्ता !

भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतीकला खत्री ८२ वर्षकी भइन् । उनका पति मनिराम खत्री ८४ वर्षका भए । उनीहरूले ७० वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ बुर्तिवाङ नगरपालिका–२ का १८ वर्षीय रमेश घर्ती मगरलाईसाउन २ गते गिरफ्तार गरेको…

जनजाती महासङ्घका जिल्ला अध्यक्ष गिरफ्तार

नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीका अध्यक्ष ४६ वर्षीय रामकुमार राईलाई प्रहरीले इटहरीबाट साउन ४ गते गिरफ्तार गरेको छ । लोकसेवा…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई असार ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला महागढिमाई नपा–२ का ५० वर्षीय राजेन्द्र साह कानुविरूद्ध…

चार जना आन्दोलनकारी गिरफ्तार, हिरासतमै अनशन सुरू

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्‍याएको भन्दै प्रहरीले चार जना आन्दोलनकारीलाई साउन ४ गते गिरफ्तार गरेको छ । साउन ४…

नागरिक तथा राजनीतिक अधिकारको रक्षा गर्दै व्यवहारिक प्रयोग गरौँः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई भरपुर सम्बोधन गरेकाले यसको व्यवहारिक प्रयोगको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हरिनगर गाउँपालिका–१ का २५ वर्षीय अनम अन्सारीलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको…

छुट लगत लिन सरकारले चासो नदिएको मुक्त कमैयाहरूको गुनासो

कमैया मुक्तिको २० औँ वर्षगाँठको अवसरमा साउन २ गते मुक्त कमैयाहरूले लमहीमा मुक्ति दिवस मनाउने क्रममा मुक्त कमैयाहरूको छुट लगत…

विद्यार्थीको एक समूहले क्याम्पसमा तोडफोड तथा आगजनी

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको एक समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ३ गते आगजनी तथा तोडफोड गरेको छ ।…

प्रहरीले हिरासतमा यातना दिएको पीडितको आरोप

इनरूवा नगरपालिका–९ का ३१ वर्षीय कुलदीप यादवलाई विना कारण प्रहरीले गिरफ्तार गरी यातना दिएको विषयमा न्याय दिलाई दिन पीडितका बाबुले…