INSEC Online

📅 २०८३ असार ११

वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लाभरका ७२ ओटा वडा मध्ये २२ ओटा वडामा स्वास्थ्य चौकी नहुँदा वडाबासीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य…

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अङ्कित तिमल्सिनालाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई…

दलित परिवारका बालबालिकामा कुपोषण

बुढीगङ्गा नगरपालिका–१ अम्कोटका दलित परिवारका अधिकांश बालबालिकाहरू कुपोषणका कारण पीडित भएका छन् । अम्कोटमा बस्दै आएका ६० घरपरिवार दलित समुदायको…

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रम साउन ७ गते वीरेन्द्रनगरमा सम्पन्न…

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी इन्चार्ज सानोभेरी गाउँपालिका-२ रुकुमका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी…

भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम…

बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ । आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका-८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र सोही गाउँपालिका-८ स्याउली बजारका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–३ का २९ वर्षीय भोजबहादुर थापालाई साउन ६ गते गिरफ्तार गरेको छ…

चार वर्ष बितिसक्दा पनि ५४ प्रतिशत पीडितले पूर्ण अनुदान पाएनन्

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लाका ५४ प्रतिशत भूकम्प पीडितहरूले पूर्ण अनुदान पाउन सकेका छैनन् ।   राष्ट्रिय पुनर्निर्माण…

बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय रामेश्वर दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार बेतिया स्थायी घरभई मायादेवी गाउँपालिका–८ मा बस्दै आएका ४० वर्षीय नन्दलाल…

अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड

अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स…

बाढीका कारण सुत्केरी र गर्भवती समस्यामा

गत असार २६ गते खोला गाउँ पसेपछि चार महिनाको दूधे बालक च्यापेर घरबाट निस्किएकी बेलका नगरपालिका–१ पलारकी रोजी नेवार यतिबेला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते…

छोरीलाई बलात्कार गर्न आमाले नै सहयोग गरेको आरोप

महोत्तरीको भङ्गहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा रोजगारीको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली पुर्‍याएर १५ दिनसम्म बन्धक बनाई बलात्कार…