INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ बुर्तिवाङ नगरपालिका–२ का १८ वर्षीय रमेश घर्ती मगरलाईसाउन २ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ बाट घर्तीलाई गिरफ्तार गरीएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते जोमसोम अस्पताल मुस्ताङमा गरिएको छ ।

अन्य

भिडियो