INSEC Online

📅 २०८३ असार १२

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना…

बलात्कार गरेकोे कसुरमा जन्मकैद सजायको फैसला

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका शुक्लागण्डकी नपा–८ ढोरफिर्दीका पीडितकै ६२ वर्षीय बाबुलाई जिल्ला अदालत तनहुँको फागुन…

प्रतिबन्धित नेकपाका सुनसरी इञ्चार्ज अदालत परिसरबाटै पुन: गिरफ्तार

कटारी नगरपालिका–४ का ३७ वर्षीय लक्ष्मण पौडेललाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला इञ्चार्ज भएको आरोपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई फागुन ११ गते गिरफ्तार गरेको…

हत्या घटनाका आरोपितलाई १२ वर्ष कैद फैसला

लहान नपा–१८ का ५० वर्षीय उम्दिलाल सदायको हत्या गरेको ठहर गर्दै मृतकका छोरा २५ वर्षीय सञ्जय सदायलाई जिल्ला अदालतले फागुन…

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुन : गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सुनसरी जिल्ला अदालत परिसरबाट फागुन ५ गते पाँच…

उजुरी दर्ता नगरेको भन्दै परमादेश

खडक नपा–१० बनरझुलाकी ३१ वर्षीया लीलादेबी भगतको हत्याको आरोपितहरूलाई कारवाहीको माग गर्दै मृतककी आमाले दिएको उजुरी दर्ता नगर्नाको कारण देखाउन…

ज्येष्ठ नागरिकको हत्या गरेको कसुरमा आजीवन कैद सजायको फैसला

बेलका नगरपालिका–८ का ६५ वर्षीय ज्येष्ठ नागरिक सलेशमान राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले दुई जनालाई फागुन ४ गते आजीवन…

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय तिलक आर्चायलाई फागुन १ गते चार वर्ष कैद…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहक्षेत्र नगरपालिका–४ का ३७ वर्षीय लालबहादुर बस्नेतलाई फागुन १ गते १० वर्ष…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले रामधुनी नगरपालिका–२ का १७ वर्षीय बालकलाई १२ वर्ष सात महिना कैद सजायको फैसला…

साढे तीन वर्षपछि फैसला, पीडितलाई कार्यान्वयनको चिन्ता

राजविराज नपा–१२ दिघवाकी ३५ वर्षीया सुनीतादेवी खंगका पक्षमा सप्तरी जिल्ला अदालतले साढे तीन वर्ष पछि ०७६ माघ २७ गते मासिक…

बलात्कार घटनाका आराेपितलाई १८ वर्ष कैद सजाय

आश्रममा झारफुक गर्न आएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई १८ वर्ष कैद सजाय…

बलात्कार घटनाका आरोपितलाई १५ वर्ष कैद फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले विष्णुपुर गाउँपालिका–२ का २३ वर्षीय दिपा भन्ने दिपेन्द्रकुमार यादवलाई माघ…

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–८ का ४० वर्षीय प्रतिक भनिने प्रकाश विश्वकर्मालाई माघ २४ गते…

बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद फैसला

१२ वर्षिया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा पूर्पक्ष थुनामा रहेका विदुर नगरपालिका–९ का २२ वर्षिय रमेश राई र ६४ वर्षिय…

सामूहिक बलात्कारपछि हत्या गरेको कसुरमा जन्म कैदको फैसला

सामुहिक बलात्कार गरी हत्या गरेको कसुर  ठहर गर्दै जिल्ला  अदालत  कैलालीका न्यायधीश कृष्णप्रसाद नेपालको इजलाशले ०७६ माघ २२ गते चार…

बलात्कार प्रयास घटनाका आरोपितलाई दुईवर्ष कैद फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन अदालतले रत्ननगर–५ का २० वर्षीय राजेश महतोलाई दुईवर्ष कैद र २० हजार…

बलात्कार गरेको कसुरमा १२ वर्ष १ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत…

बलात्कार प्रयास गरेको कसुरमा साढे तीन वर्ष कैद सजायको फैसला

५५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा सानीभेरी गाउँपालिका –६ का २७ वर्षीय प्रकाश पुन मगरलाई रुकुम जिल्ला अदालतले…