INSEC Online

📅 २०८३ जेष्ठ २१

पेट्रोल छर्केर आगो लगाउन खाेजेको आरोपमा एक व्यक्ति गिरफ्तार

३० वर्षीया महिलालाई पेट्रोल छर्केर आगो लगाउन खाेजेको आरोपमा प्रहरीले २०७९ चैत १० गते एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।…

यातायात मजदुरको आन्दोलनका क्रममा आगजनी र तोडफोड

आफ्ना सहकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने कार्य रोक्नुपर्ने तथा प्रदूषणका नाममा रकम असुली बन्द गर्नुपर्ने…

प्रदेश सभा सदस्य उम्मेदवारको गाडीमा आगजनी

चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ को प्रदेश  २ का उम्मेदवार ठाकुर ढकालले चुनावी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती…

उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनी प्रयासको आरोपमा रोका गिरफ्तार

नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास…

कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले…

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट काङ्ग्रेस कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली काङ्ग्रेसका चार जना कार्यकर्ता घाइते भएका छन् भने माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका कार्यकर्ताले चुनाव…

चुनावी प्रचारको गाडीमा आगजनी

नेकपा एमालेबाट आठबीस नगरपालिका मेयर पदका उम्मेदवार तर्क बहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारमा प्रयोग गरेको गाडीमा…

निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा आगजनी

निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा वैशाख २३ गते राति आगजनी भएको छ । वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी…

मुक्त कमैया शिविरमा आगजनी, ७३ ओटा घर जलेर नष्ट

कैलारी गाउँपालिका–७  विपद्पुरस्थित मुक्त कमैया शिविरमा भएको आगजनीबाट ७३ घर जलेर नष्ट भएका छन् । वैशाख ११ गते गहुँको नलमा…

अज्ञात पक्षद्वारा गाडीमा आगजनी

बेनी नगरपालिका–६ डम्मरामा रोकी राखेका दुई ओटा गाडीमा अज्ञात पक्षद्वारा चैत १७ गते बिहान ४ बजे आगजनी गरिएको छ ।…

माडीको कुसुमखोला क्षेत्रमा पुनः बसोबास गर्न बनाइएका गोठ तथा टहराहरूमा निकुञ्ज प्रशासनद्वारा आगजनी

माडी नगरपालिका–९ स्थित कुसुमखोला क्षेत्रमा हालै बनेका गोठ तथा टहराहरूमा ०७८ चैत १३ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी…

बन्दकर्ताद्वारा पार्टी कार्यालय तोडफोड र आगजनीको प्रयास

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आव्हन गरेका राजनीतिक दलका कार्यकर्ताले पार्टी कार्यालयहरूमा फागुन १६ गते तोडफोड…

बजार तथा पसल बन्द गर्ने तथा सवारी साधन तोडफोड गरेका घटनाका आरोपित गिरफ्तार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा नेत्र विक्रम चन्दको नेकपासिहत ६ ओटा कम्युनिष्ट मोर्चाले ०७८ फागुन १६ गते…

धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी

गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट…

अपरिचित व्यक्तिहरूको समूहद्वारा ट्रकमा आगजनी 

मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी…

गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख…

अज्ञात पक्षद्वारा नमस्तेको टावरमा आगजनी

सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुङ्गामा रहेको नमस्ते फोनको टावरमा अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । आफू सदरमुकाम सिमकोट आएको…

अपरिचित व्यक्तिहरूको समूहद्वारा स्काभेटरमा आगजनी

अपरिचित व्यक्तिहरूको समूहले राक्सीराङ गाउँपालिका–४ गिङ्गु खानीमा एउटा स्काभेटरमा आगजनी गरेको छ भने दुई ओटामा तोडफोड भएको छ । राक्सिराङ…

अज्ञात पक्षद्वारा विद्यालयमा आगजनी

जनकपुरधाम उपमहानगरपालिका–१ पुल्चोकस्थित शिव शारदा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा अज्ञात पक्षले कात्तिक २५ गते बिहान आगजनी गरेको छ । विद्यालयको…

वडा कार्यालयमा आगजनी, आरोपित विरूद्ध प्रहरीमा उजुरी

वीरेन्द्रनगर नगरपालिका– १ को कार्यालयमा आगजनी गरेको आरोपमा सोही वडाका २५ वर्षीय वास्ताम लामिछाने विरूद्ध वडाध्यक्षले असोज ६ गते जिल्ला…