INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा बसमा आगजनी

तुलसीपुर उपमनपा–६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ७१८८ नम्वद्वबरको बसमा चैत ५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले…

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

बारेकोट गाउँपालिका–६ धौलाकोटमा पार्किङ्गमा रहेको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा चैत ४ गते राति अज्ञात पक्षले आगजनी गरेको छ…

अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

जनकपुरधाम उमनपा–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात पक्षले नेपाली कांग्रेसका कार्यकता रहेका पेठिया बजारमा किराना पसल गरि बस्ने…

अज्ञात पक्षद्वारा एक्जाभेटर र जेसिभीमा आगजनी

मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ । क्याराबान कन्स्ट्रक्सनको…

अज्ञात पक्षबाट डोजर र स्काभेटरमा आगजनी

सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ । सायल गाउँपालिकाको…

अज्ञात पक्षद्वारा उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवारको गाडीमा आगजनी

बिजौरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार तुलसीपुर उपमनपा–१९ का ३७ वर्षीय प्रेमनाथ योगीको बा १९ च १७६४ नम्बरको स्कारपियो…

विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा आगजानी, २७ लाखको क्षति

धनुषाको मिथिला नपा–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेका छन् ।…

पेट्रोल छर्केर औषधि पसलमा आगजनी

प्रादेशिक अस्पताल जनकपुरको अगाडी रहेको कल्पना औषधी पसलमा अज्ञात समूहले माघ १७ गते विहान पेट्रोल छर्केर आगजनी गरेको छ ।…

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

कपुरकोट गाउँपालिका–५ को वडा कार्यालयमा माघ १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।…

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

बाणगङ्गा नगरपालिका –१० पटनामा रहेको एनसेल टावरमा माघ १२ अज्ञात पक्षले  आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा समान्य…

अज्ञात पक्षद्वारा टावरमा आगजनी

पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ । माघ १३ गते विहान ४ बजेको…

एनसेल टावरमा आगजनी

खैरहनी नगरपालिका–२ मा रहेको एनसेल टावरमा माघ १३ गते राती अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरमा क्षति पुगेको…

जयमङ्गलमा रहेको एनसेल टावरमा आगजनी

मरिण गाउँपालिका–७ जयमङ्गलमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजानी भएको छ । अज्ञात पक्षले एनसेलको विटिएस टावरमा आगजनी…

एनसेल टावरमा आगजनी

दोरम्बा गाउँपालिका–७ गुन्सीमा रहेको एनसेलको टावरमा ०७६ माघ १२ गते राति आज्ञात पक्षबाट आगजनी भएको छ । जिल्ला प्रहरी रामेछापका…

अज्ञात पक्षद्वारा एनसेलका दुई ओटा टावरमा आगजनी

अज्ञात समूहले सल्यानका छुट्टा छुट्टै दुई स्थानमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजनी गरेको छ । उक्त समूहले…

अज्ञात पक्षद्धारा एनसेल टावरमा आगजनी

षडानन्द नगरपालिका – ४ मुलपानी र ८ नम्वर वडा तुगेछको सिमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजनी भएको…

अज्ञात पक्षद्वारा पुर्वाधार कार्यालयमा आगजनी

  अमरगढी नगरपालिका– ५ किर्तिपुरस्थित सुदूरपश्चिम प्रदेशअन्र्गतको पुर्वाधार विकास कार्यालयमा माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको…

अज्ञात व्यक्तिको समूहद्वारा वडा कार्यालयमा आगजनी

बाँफीकोट गाँउपालिका–९ स्थित वडा कार्यालयमा ०७६ माघ १२ गते राति अज्ञात व्यक्तिको समूहले आगजनी गरेको छ । उक्त समूहले वडा…

अज्ञात पक्षद्वारा स्मार्ट फोनको टावरमा आगजनी

धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको स्मार्ट फोनको टावरमा माघ १२ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट…

अज्ञात पक्षद्वारा  एनसेल टावरमा आगजनी

बगनासकाली गाउँपालिका –९ चापपानीस्थित एनसेल टावरमा माघ १२ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरका साथै…