INSEC Online

📅 २०८३ असार ३१

रामेछाप कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु

रामेछाप कारागारमा ०८२ भदौ २६ गते बिहान गोली चल्दा दुई जनाको कैदी बन्दीको मृत्यु भएको छ । कैदीबन्दीहरुले विभिन्न च्यानलमा…

पोखरामा आन्दोलनकारीले जलाएको घरबाट दुई महिलाको शव भेटियो

जेनजी आन्दोलनका क्रममा भदाै २४ गते आगजनी गरिएको गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक…

हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका– १ सण्डाका ६१ वर्षीय श्रिराम तेली गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय दिपेन्द्र तेलीलाई ०८२ भदौ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्युठान जिल्ला नौबहिनी गाउँपालिका– १ स्याउलीवाङ घर भई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ केरङ्गा पात्तलेपोखरा बस्दै आएकी ३४ वर्षीया सुमित्रा…

हत्या घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले दुधौली नगरपालिका–१४ भौडी निवासी छोरा ४० वर्षीय तुलाराज सुनुवारलाई ०८२ भदौ १५…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–१ बस्ने पति ३३ वर्षीय भिमसेन मग्रातीलाई ०८२ भदौ ४ गते गिरफ्तार…

सुटकेसभित्र महिलाको शव फेला

माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुवि देवी साहको शव गौर नगरपालिका–९ स्थित सिर्सिया खण्ड अन्तर्गत मुडवलबा रोड नजिक सुटकेसभित्र राखिएको…

जलेश्वर कारागारका कैदीको उपचारको क्रममा मृत्यु

जलेश्वर कारागारमा रहेका कैदी ६० वर्षीय राजकिशोर साहको ०८२ भदौ १ गते मृत्यु भएको छ । अचानक बेहोस भएका साहलाई…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

६० वर्षीया शान्ति देवी महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–९ सखुवा गोठका १८ वर्षीय अजित महतोलाई ०८२…

हत्या घटनाका आरोपित गिरफ्तार

हरिपुर्वा नगरपालिका–६ का ४६ वर्षीय एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवलाई ०८२ साउन ३० गते राती गोली प्रहार…

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतको परमादेश

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतले ०८२ भदौ २ गते परमादेश जारी गरेको छ । सर्वोच्च…

बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी

१२ वर्षीया बालिकाको ०८२ साउन २९ गते बलात्कारपछि हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका रामकुमार हिङमाङविरूद्ध पीडित पक्षले…

हत्याका घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया ललिता बिकको ०८२ साउन २७ गते हत्या गरेको आरोपमा प्रहरीले  काभ्रे जिल्ला भुम्लु स्थायी घर भई हाल काठमाडौँमा…

अज्ञात समूहको गोली प्रहारबाट शिक्षकको मृत्यु

हरिपुर्वा नगरपालिका–६ का ४६ वर्षीय एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवलाई ०८२ साउन ३० गते राती अज्ञात समूहले…

जेष्ठ नागरिक हत्या घटनाका आरोपितहरु गिरफ्तार

धनगढीमाई नगरपालिका—११ का ८५ वर्षीय फनिलाल यादवको ०८२ साउन १४ गते हत्या गरेको आरोपमा सोही नगरपालिका—२ का १९ वर्षीय प्रशान्त…

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य कसुरदार अझै फरार !

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत…

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ झरनाघुटुकी ४० वर्षीया दुबी सतारको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति बाबुधन सतारलाई ०८२ साउन २६ गते…

हत्या घटनाका आरोपित गिरफ्तार

  लालीगुराँस नगरपालिका-३ मुसाङखेलकी ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय छोरा होमबहादुर खड्कालाई ०८२ साउन २४…

बालक हत्या घटनाका कसुरदार गिरफ्तार

गढवा गाउँपालिका–७ का नौ  वर्षीय बालक शरद शर्माको हत्या गरेको कसुरमा जिल्ला अदालतले १० वर्ष कैद फैसला सुनाएपछि फरार रहेकी…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

झापा गाउँपालिका–१ का लसुनाका ६० वर्षीय ज्येष्ठ नागरिक जतन सोरेनको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।…