INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा पाँच महिनादेखि स्त्रीरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती !

जिल्ला अस्पताल बिजुवारमा पाँच महिनादेखि स्त्रीरोग (महिला) विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ । जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न…

समयमै बाटो नबन्दा स्थानीय र यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित !

पाल्पाको चिलाङ्दी-चापपानी-राम्दी बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण स्थानीय र यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित भएका…

सहरी स्वास्थ्य केन्द्र बन्द हुँदा सेवाग्राहीलाई सास्ती

बेनी नगरपालिका– ९ घतानको तोरीपानी शहरी स्वास्थ्य केन्द्र पछिल्लो दुई महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । बेनी नगरपालिकाले…

कम उमेरमै सुत्केरी हुने क्रम रोकिएन् !

जिल्लामा कम उमेरमै विवाह हुने र गरिने कारणले गर्दा कम उमेरमा सुत्केरी हुने सङ्ख्यामा कमी आउन सकेको छैन् । पछिल्लो…

दूषित बन्दै महाकाली नदी, स्वास्थ्यमा खेलवाड गरिएको नागरिकको गुनासो

महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ । ऋषि पञ्चमी र माघे संक्रान्तिलगायत विभिन्न पर्वका बेला नदीमा सधैं धुपबत्ति बालिन्छ । कैलाशबाट बगेर…

भवन निर्माण कार्यामा ढिलाई हुँदा बिरामी मर्कामा

बजेट अभावका कारण जिल्ला अस्पताल, डोटीको भवन निर्माण कार्यमा ढिलाई हुँदा बिरामीहरु मर्कामा परेका छन् । २५ शैयामा सञ्चालित अस्पताललाई…

जनशक्ति नहुँदा तीन वर्षदेखि आइसियु अलपत्र, बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता !

गुल्मी अस्पतालमा कोभिडको पहिलो र दोस्रो लहरको जोखिमका बेला खरिद गरिएको डेढ करोडका महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगविहिन हुँदा बिरामीलाई जिल्ला…

खानेपानी अभाव, स्थानीयलाई सास्ती !

शैल्यशिखर नगरपालिकाका वडा नम्बर ७ र ८ का नागरिकलाई खानेपानी अभाव हुँदा सास्ती भोग्नु परेको छ । वर्षौदेखि गाउँमा पानी…

ग्रामीण सडक मर्मत नहुँदा बिरामीलाई सास्ती !

जाजरकोटका अधिकाँश ग्रामीण सडक मर्मत नहुदाँ बिरामीलाई सास्ती भएको छ । जनुीचाँदे, कुशे, बारेकोट गाउँपालिमा स्थानीय सरकारले खनेका सडक मर्मत…

सुत्केरी महिलाले पोषण र प्रोत्साहन भत्ता पाउनबाट वञ्चित !

तिला गाउँपालिका सुत्केरी महिलाले लामो समयदेखि पोषण र प्रोत्साहन भत्ता पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य संस्थामा (बर्थिङ सेन्टर) सुत्केरी…

स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने लाहाछेवरबासीको बाध्यता

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको लाहाछेवरका स्थानीयलाई स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा…

करार कर्मचारीले पाँच महिनादेखि तलब नपाउँदा अस्पतालको सेवा प्रभावित !

सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ जना करारका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि अस्पतालको सेवामा प्रभाव परेको छ । कर्णाली प्रदेश…

रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या !

तिला गाउँपालिका–२ डुण्डेलीस्थित रारालिही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर आठ महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । चार महिना भित्र…

कोशी प्रदेशमा ४९ लाख बढी जनसङ्ख्याका लागि २ सय ४० ओटा सार्वजनिक शौचालय

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति ५० जना बराबर एक ओटा शौचालय हुनु आवश्यक छ । मानव अधिकार र वातावरणको अधिकारका…

आर्थिक अभावले एड्स बिरामीहरूलाई नियमित एआरटी औषधी सेवन गर्न समस्या

एड्स रोग लागेर प्रभावित भएका एड्स बिरामीहरूलाई औषधी लिन आर्थिक अभावले सदरमुकाम चौतारासम्म आउन जान समस्या हुँदा प्रभावितहरूले नियमित औषधी…

स्थानीय स्वास्थ्य संस्थामा औषधीको अभाव हुँदा सेवाग्राहीलाई समस्या

खाँडाचक्र नपाका स्थानीय स्वस्थ्य सस्थाहरुमा दुइ महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य औषधी…

कोशी प्रदेशका २ लाख ३१ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाइयो

नेपालमा प्रत्येक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर र चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी…

भुक्तानी रकम रोकिँदा स्वास्थ्य बिमा सेवामा समस्या

बिमा वापतको दायित्व रकम भुक्तानी हुन नसक्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमाबाट सेवाग्राहीले पाउने सुविधा कटौती गर्दा समस्या भएको…

कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण

जिल्ला कारागार खाँदबारीका दुई जना कैदीमा क्षयरोग (टिवी) को सङ्क्रमण पुष्टि भएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका…

नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा

वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी…