INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचारको प्रभावः हिल्सामा स्वास्थ्य सामग्री सहित औषधि पठाइँदै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–५, हिल्सामा स्वास्थ्य सामग्री सहित औषधिको व्यवस्था गरिएको…

रक्त संकलन केन्द्र (ब्लड बैंक) नहुँदा गर्भवती, सुत्केरी र बिरामीलाई सास्ती

जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड…

झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु

नरैनापुर गाउँपालिका–३, गेगलीस्थित झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर…

राज्यबाट न्याय र परिपूरण पाउन नसकेको द्वन्द्वपीडितहरुको गुनासो

सरकारले अझैसम्म पनि न्याय र परिपूरणको व्यवस्था नगर्दा आफूहरुले थप समस्या भोग्नुपरेको जिल्लाका द्वन्द्वपीडिले गुनासो गर्नुभएको छ । द्वन्द्वका क्रममा…

जिल्ला अस्पतालमा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल, बाजुरामा औषधी अभाव भएपछि सेवाग्राहीलाई समस्या भएको छ । नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधी अभाव…

पूर्णखोप सुनिश्चितताको मापदण्ड पुरा भएको घोषणा

सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितताका घोषणा गरिएको छ । जिल्ला स्वस्थ्य कार्यालयले पूर्णखोप दिगोपना सुनिश्चितताको सम्पूर्ण मापदण्ड पूरा गरी ०८१…

जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमाको पहुँच बाहिर

प्यूठान जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमा लागु भएको…

दुर्गमका पीडा, पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता

दुर्गम जिल्लाका नागरिकले बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता रहेको छ । २१ औँ सताब्दीमा आएर पनि बिरामीलाई…

डेङ्गीबाट एकको मृत्यु, २ सय बढीमा सङ्क्रमण

रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकालको डेङ्गी सङ्क्रणका कारण मृत्यु भएको छ । डेङ्गी सङ्क्रमित ढकालकको उपचारका क्रममा विराटनगर…

स्वास्थ्य बिमाको रकम भुक्तानी रोकिदा सेवा प्रवाहमा समस्या

स्वास्थ्य बिमाको रकम शोध भर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको…

विद्यालय र स्वास्थ्य संस्थाकै धाराको पानीमा कोलिफर्म !

उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य संस्था, विद्यालय…

समयमा उपचार नपाउँदा मजदूरको मृत्यु

समयमा नै उपचार नपाउँदा अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुलसीराम…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसु विहिन हुँदा सेवाग्राहीहरूलाई समस्या

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा प्रशासनिक कार्य ठप्प भएको छ भने अस्पतालमा आउने सेवाग्राहीहरूलाई समस्या भएको छ…

वर्षौदेखि खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको मलास गाउँ जिल्लाकै…

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा ब्लड बैङ्क नभएपछि…

थामे बाढी: पुल भत्किएपछि खुम्बु क्षेत्रमा औषधि र खाद्यान्न सङ्कट

थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । थामेबाट ०८१ साउन ३२ गते…

पक्की पुल बगाएपछि दुई महिनायता सडक अवरूद्ध, एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र मकालु गाउँपालिका-३ र भोटखोला गाउँपालिका-४ को बीचमा रहेको एकुवा खोलाको पुलभोटखोला…

पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्‍याएपछि सेवा प्रभावित, विद्यलय पनि जोखिममा

खाँडादेवी गाउँपालिका–७ को खाँडादेवी स्वास्थ्यचौकी भवन पहिरोले पुरेपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । भदौ १ गते राति स्वास्थ्यचौकी…

हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित

नाम्खा गाउँपालिका–५ स्थित हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले नियमित रूपमा लगाउँदै आएको…

क्षतिग्रस्त खानेपानीको मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिकामा लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएर क्षतिग्रस्त भएको एक हप्ता वितिसक्दा समेत मर्मतसम्भार नभएपछि स्थानीयहरुले खानेपानीको जोहो गर्न सास्ती…