INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन

पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ ।…

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ सहित ३३ लाख बढी मतदाता, मोरङमा देशकै बढी

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ जना मतदातासहित मतदाताको सङ्ख्या ३३ लाख बढी पुगेको छ । मोरङमा देशकै सबैभन्दा…

जबर्जस्ती विवाह गराई गाउँ निकाला

सुरुङ्गा नगरपालिका–७ हरिपुरकी ४५ वर्षीया महिलालाई उनका ४२ वर्षीय देवरसँग ०८० चैत १३ गते जबर्जस्ती विवाह गराई गाउँ निकाला गरिएको छ ।…

कोशी प्रदेशमा आगलागीका घटनामा वृद्धि, बढी सुख्खा हुँदा आगलागीका घटना मौसमविद्

वातावरण विज्ञ तथा मौसमविदहरूले प्रिमनसुनको समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनको संशयका रूपमा लिएका छन् । उनीहरूले प्रिमनसुन सुरूआत भइसक्ने समयमा…

दुई वर्षदेखि निर्माणाधिन प्रविधिमैत्री पुस्तकालय भवन अलपत्र

विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलाउन बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा पुस्ताकालय निर्माण थालिएको चार वर्ष पुग्यो । पठनयोग्य सामाग्री…

आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या बढ्दो, पाँच वर्षमा २३ जना बालबालिकाले गरे आत्महत्या

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका १७ वर्षीय कमलेश टमट्टाले ०८० फागुन १९ गते घरभित्रै झुण्डिएर आत्महत्या गर्नु भयो । बुवा बैदेशिक रोजगारीको…

कोशी प्रदेशका कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । इन्सेकले प्रकाशन गर्दै…

जलविद्युत आयोजना निर्माणले गर्दा सिङ्गो वडामा नै खानेपानीको हाहाकार

जलविद्युत आयोजना निर्माण भएको रघुगंगा गाउँपालिका– २ पिप्लेका बासिन्दा पछिल्लो चार वर्ष देखि भने खानेपानीको समस्याले गर्दा काकाकुल बन्नु पर्ने…

धनकुटाको महाभारत क्षेत्रमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई…

कर्मचारी अभावमा सेवाग्राहीहरु नागरिकता पाउनबाट वञ्चित

पुनर्वास नागरपालिकास्थित ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीमा दुई सातादेखि कार्यालय प्रमुख विहिन हुँदा आफूहरुले नागरिकतालगायतका सेवा पाउनबाट वञ्चित हुनुपरेको स्थानीय सेवाग्राहीहरुले…

कोशी नामाकरण विवाद : फागुन १७ लाई कालो दिन घोषणा गर्दै विरोध

कोशी प्रदेशसभाले ०७९ फागुन १७ गते दुई तिहाइ मतले कोशी प्रदेश नामाकरण गरेको दिनलाई पहिचान पक्षधरहरूले कालो दिनको रूपमा लिएका…

हसिँया बोक्ने किसानका हातमा सरकार विरोधी प्लेकार्ड, तत्काल दूधको रकम भुक्तानी माग

हरेक दिन सखारै गोठको काम गरेपछि अपरान्हृको समय गाईभैँसीका लागि खुँडो-खोले र घाँसको जोहोको लागि हसिँया लिएर भीरकान्ला गर्ने धनकुटा…

गण्डकी प्रदेशमा महिला तथा बालिकामाथि हुने हिंसाको तथ्याङ्क बढ्दो

मानव अधिकारको दृष्टिकोणमा विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा गण्डकी प्रदेशमा महिला तथा बालिकामाथि हुने हिंसाको तथ्याङ्क बढ्दो रुपमा रहेको…

खोरमा राखिएकी महिलालाई उपचारका लागि इन्सेकको आर्थिक सहयोग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुर्दिकु शेर्पालाई इन्सेकले उपचार खर्च सहयोग गरेको छ । मानसिक स्वास्थ्य ठीक नभएपछि…

संयुक्त राष्ट्र सङ्घको प्रस्ताव न.१३२५ र १८२० कार्यान्वयन गर्न द्वन्द्वपीडितको माग

जिल्लाका द्वन्द्व पीडितहरूले सङ्क्रणकालीन न्यायका लागि सरकार गम्भीर नभएको भन्दै जिल्लामा संयुक्त राष्ट्र सङ्घको प्रस्ताव न.१३२५ र १८२० कार्यान्वयन गर्न…

अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छः अध्यक्ष अर्याल

अभिव्यक्ति स्वतन्त्रताको अधिकार राजतन्त्रमा अध्यारो भएपनि अहिले गणतन्त्रमा उज्यालो पक्ष रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनुभयो । पोखरामा आयोजित…

जातीय विभेद कायमै, दलित समुदायका स्वास्थ्यकर्मीलाई कोठा भाडामा पाउनै सास्ती

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्ययपूर्ण भए पनि जिल्लाका ग्रामिण क्षेत्रमा जातीय विभेद तथा छुवाछूत…

कथित बोक्सी आरोपमा अभक्ष कोच्याउने घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष कोच्याउनेलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । कथित बोक्सी…

घर–घरमै जन्मदर्ता अभियान

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ ले व्यक्तिको पहिचानको अधिकार विश्वव्यापी अधिकारको रूपमा उल्लेख गरेको छ । प्रत्येक…

अपाङ्गता हुनु भएकी ज्येष्ठ नागरिकलाई ७३ वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि…