INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिको समूहद्वारा वडा कार्यालयमा तोडफोड

गौरीगङ्गा नगरपालिका–२ को वडा कार्यालयमा भदौ २६ गते दिउँसो माक्स लगाएर ६ जनाको सङ्ख्यामा दुई ओटा मोटरसाइकलमा आएका व्यक्तिहरूले तोडफोड…

मर्चवारी गाउँपालिकाको कार्यालयमा तोडफोड

मर्चवारी गाउँपालिका–३ सेमरामा रहेको मनराजीदेवी माविका विद्यार्थीले शिक्षकको माग गर्दे मर्चवारी गाउँपालिकाको कार्यालयमा भदौ १३ गते तोडफोड गरेका छन् ।…

पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड…

दिनभर प्रदर्शन, प्रहरी भ्यान तोडफोड, प्रहरीद्वारा लाठी चार्ज

टेलिभिजन प्रस्तोता रवी लामिछानेका समर्थकहरूले साउन ३२ गते दिनभर चितवनमा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको मुलगेट नजिक…

सामुदायिक रेडियो तोडफोड घटनाका आरोपित गिरफ्तार

पालाता गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक रेडियो पलाता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।  …

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ । आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा…

अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड

अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स…

विद्यार्थीको एक समूहले क्याम्पसमा तोडफोड तथा आगजनी

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको एक समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ३ गते आगजनी तथा तोडफोड गरेको छ ।…

पूर्वाञ्चल विश्व विद्यालयमा विद्यार्थी सङ्गठनका कार्यकर्ताद्वारा तोडफोड र तालाबन्दी

प्रधानमन्त्री कार्यालयको निर्देशन विपरीत पूर्वाञ्चल विश्वविद्यालयले सेवा आयोगको काम अघि बढाएको आरोपमा विद्यार्थी सङ्गठनले विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा…

उपप्रमुख नेतृत्वको टोलीले नगरपालिकामा तोडफोड

औरही नगरपालिकाको कार्यालय भित्रमा असार ७ गते राति  तोडफोड गरिएको छ । औरही नगरपालिकामा असार ७ गते राति नगर उपप्रमुख…

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्…

उपप्रमुख खातुनद्वारा नगरपालिका कार्यालयमा तोडफोड

गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनले जेठ १३ गते नगरपालिका कार्यलयको समान तोडफोड़ गरेकी छिन् । तोड़फोडमा उपप्रमुख, उनका पति शेख…

एभिन्यूजको वीरगन्जमा रहेको ब्यूरो कार्यालयमा तोडफोड

एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा नकावधारी समूहले वैशाख ३० गते तोडफोड गरेको छ । मुखमा कालोपट्टी बाँधेर आएका व्यक्तिहरूले कार्यालयमा तोडफोड…

कांग्रेस कार्यकर्ताद्वारा समानान्तर समितिको कार्यालय तोडफोड

नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टीको समानान्तर समितिको कार्यालय तोडफोड गरेका छन् । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा वैशाख १८ गते बुधबार नेपाल…

दोश्रो दिन एसइइ परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा प्रहार

प्रदेश २ मा एसइइको विज्ञान र सामाजिक विषयको परीक्षा रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित हुँदै चैत १५ गते विरोध प्रदर्शन गरेका…

अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयको बसमा तोडफोड

शुक्लागण्डकी नपा–३ स्थित सहिद कृष्ण माविको बसमा अपरिचित व्यक्तिहरुको समूहले चैत १ गते राति तोडफोड गरेको छ । वडा अध्यक्ष…

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

तुल्सीपुरमा कार्यक्रम स्थलबाट नै आफ्ना कार्यकर्ता फागुन २१ गते गिरफ्तार गरेको विरोध तथा रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको…

प्रसूति गृह सञ्चालनको माग राखी गरिएको आन्दोलनमा प्रहरीद्वारा लाठी चार्ज

बारागढी गाँउपालिकाको कार्यालयमा फागुन ६ गते प्रसूति गृह सञ्चालनलगायतका आठ बुँदे माग राखी  कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी…