INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

धरान उपमहानगरपालिका–१८ का २२ वर्षीय विदुर राईलाई प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । पीडितकी ४० वर्षीया…

कैदीबन्दीको मानव अधिकारप्रति सजग छौँ : कानून मन्त्री कार्की

प्रदेश १, सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारभित्र रहेका कैदीबन्दीको मानव अधिकारप्रति प्रदेश सरकार सजग रहेको बताउनु भएको…

कारागारमा चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित

जिल्ला कारागारमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी…

मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते…

बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ । बाल सुधार गृहमा…

भारतीय जेलमा क्षतिपूर्ति बिनाको चालिस वर्षे बन्दी जीवन, प्रदेश सरकारले उपचार गर्ने

४० वर्षसम्म बिना कानुनी सुनुवाइ एउटा व्यक्ति बन्दी बन्नु मानव अधिकारको सङ्कुचित अवस्था हो । नेपालमा जन्मकैदको फैसला हुँदा कुनै…

कारागारमा खानेपानीको समस्याले कैदीबन्दीलाई सास्ती

जिल्ला कारागारका कैदीबन्दीहरूले भेरी नदिको पानी पिउनु पर्ने बाध्यता भएको छ । कारागारका कैदीबन्दी सुरक्षाकर्मी लगायत कर्मचारीहरूले भेरी नदिबाट बोकेर…

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा दैनिक ४५ जना भन्दा बढी कैदीबन्दी कारागारको पेटी र प्यासेजमा सुत्न बाध्य छन्…

उपचारको क्रममा कैदीको मृत्यु भएको घटना छानबिन गर्न माग

केन्द्रीय कारागारका कैदी ६३ वर्षीय रामलखन जैसवालको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको घटनाको निष्पक्ष  छानबिन गर्न मृतककी छोरी रश्मिले…

उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते…

कारागारमा क्षमता भन्दा कैदीबन्दी बढी, पाल मुनि बास

जिल्ला कारागार सल्यानमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि पाल मुनि सुत्नु पर्ने बाध्यता भएको छ । दैनिक रुपमा नयाँ कैदीबन्दी थपिएसंगै…

कारागारका कैदीबन्दीले आन्दोलन गरेपछि छानबिन समिति गठन

सल्यान कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाराबाजी गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।…

प्रहरी हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुन्डिरहेको अवस्थामा फेला परेका २२ वर्षीय शम्भु सदाको शवको…

सबैला थुनुवा मृत्यु प्रकरणः वडा अध्यक्ष र इन्स्पेक्टरविरुद्ध उजुरी दर्ता

थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले प्रहरी र वडा अध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा पीडित पक्षले असार…

प्यूठान कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु

जिल्ला कारागारमा कैद सजाय भोगिरहेका स्वर्गद्वारी नपा– ३ का ७२ वर्षीय खगिराम रामजालीको जेठ २८ गते उपचारको क्रममा मृत्यु भएको…

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागारमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका यशोधरा गाउँपालिका–७ इटवाका ५४ वर्षीय राम अधिन कहारको जेठ २४ गते मृत्यु…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

‘ङ’ श्रेणीको बाजुरा जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागरमा एक जना अहेबको दरबन्दि रहेको भए…

स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

सुधारगृहका रूपमा सञ्चालनमा ल्याइएको इलाम कारागारमा चार महिनायता स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको छ । एक जना अहेबको…

कारगारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारगारमा ८३ जना…

कारागारमा भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा कठिन

जिल्ला कारागार कास्कीमा साउन २० गतेदेखि भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा ल्याउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । दुई ब्लक…