INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते

देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ…

ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेखबहादुर लिम्बुलाई पुस १५ गते गिरफ्तार गरेको छ…

नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते

मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१, बोटगाउँ घर भइ बकैया हात्तिसुढे बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रेमबहादुर बम्जन कात्तिक २५ गते…

गोली प्रहार गरी पत्नीको हत्या, बुबा घाइते

हरिपुर्वा नगरपालिका-५ की २३ वर्षीया चित्रलेखा देवी यादवमाथि पति २७ वर्षीय धिरेन्द्र कुमार यादवले ०८१ असोज १० गते बिहान गोली…

प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना घाइते

डुडुवा गाउँपालिका-६, सिख्खनपुर्वामा ०८१ असार २० गते प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ५५ वर्षीय सन्नामा भन्ने सरनाम सिंह सरदार…

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१ का ३३ वर्षीय सन्तोष गिरीलाई जेठ…

प्रहरीले चलाएको गोली लागेर परियार घाइते

जानकी गाउँपालिका-६, पिप्रहवास्थित रिहारमा ०८१ वैशाख २७ गते प्रहरीले चलाएको गोली लागेर कोहलपुर नगरपालिका-१२, चप्परगौढीका २६ वर्षीय सुशील परियार घाइते…

घटनाका मुख्य आरोपितलाई गिरफ्तारको माग गर्दै जिल्ला अदालत अगाडि प्रदर्शन

तरुण दलका जिल्ला सदस्य  तथा व्यवसायी वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार घटनाका आरोपित मुख्य योजनाकारलाई गिरफ्तार…

पाण्डेयको हत्या गरेको कसुरमा पत्नी सहित पाँच जनालाई कैद सजायको फैसला

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ३४ वर्षीय दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको…

शिवम् मनि ट्रान्सफरका सञ्चालक माथि गाेलि प्रहार

परोह नगरपालिका-९ रामपुर खाप स्थित शिवम् मनि ट्रान्सफरका सञ्चालक २२ वर्षीय नितेश साह माथी  ०८० चैत २ गते दिउँसो १ बजेको समयमा तीन…

गोली प्रहार घटनाका आरोपितहरु गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि फागुन १२ गते गोली प्रहार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका…

बालकुमारी घटनाको छानबिन गर्न सरकारद्वारा जाँचबुझ आयोगको म्याद थप

दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको…

बालकुमारी घटनामा सरकार र मृतक परिवारका बिच चार बुँदे सहमति

ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा ०८० पुस १६…

बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

सरकारले ०८० पुस १३ गते इपीएस परिक्षाको विवादलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको…

बालकुमारी घटनामा ललितपुरका प्रजिअलाई गृह मन्त्रालय र प्रहरी प्रमुखलाई हेडक्वाटरमा तानियो

गृह मन्त्रालयले ०८० पुस १३ गते इपीएस परिक्षाको विवादलाई लिएर बालकुमारीमा भएको प्रदर्शनमा आन्दोलनरत युवामाथि गोली चलाउन आदेश दिने ललितपुरका…

बालकुमारी घटनामा मानव अधिकार आयोगद्वारा अनुगमन सुरु

राष्ट्रिय मानव अधिकार आयोगले दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही…

आन्दोलनका क्रममा प्रहरीको गोली र लाठी प्रहारबाट दुई जनाको मृत्यु

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको प्रदर्शनमा प्रहरीसँग झडप…

प्रहरीको गोली लागी एक जनाको मृत्यु

दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल…

प्रहरीको गोली लागेर उदयपुरका राई घाइते

ललितपुर महानगरपालिका-३, झम्सिखेलमा ०८० मङ्सिर २६ गते प्रहरीले चलाएको गोली लागेर उदयपुरका ४० वर्षीय अविनाश राई घाइते हुनुभएको छ ।…